सरकारले बिहीबारको संसद बैठक स्थगित गर्न आग्रह किन गरेको होला ?

बिहीबार बस्ने भनिएको संसद बैठक सरकारको आग्रहमा स्थगित भएको गरियो । बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची थियो । अर्को बैठक शुक्रबार दिउँसो १ बजेकालागि बोलाइएको छ । आजको बैठकमा एमसीसी सम्झौता माथि छलफलकालागि प्रस्ताव पेस गर्ने तयारी छ ।

सम्बन्धित सामग्री

ब्याजदर वृद्धिविरुद्धको आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई...

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न आग्रह

नेपाल चेम्बर अफकमर्सले बैक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।जिल्ला चेम्बर अफकमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजीकर्जा सम्बन्धी […]

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर एवं राष्ट्र बैंकको चालू […]

विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ।...

एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक १ सातासम्मको लागि स्थगित

काठमाडौँ । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह

२० फागुन, काठमाडौं । युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ । युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ । स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ […]

काराबाओ कप स्थगित गर्न लिभरपुलको आग्रह

लिभरपुल– इंग्लिस क्लब लिभरपुलले काराबाओ कपअन्तर्गत आर्सनलविरुद्धको पहिलो लेगको सेमिफाइनल तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ । आफ्ना धेरै खेलाडी, अफिसियल तथा कर्मचारीमा कोभिड–१९ संक्रमण भएपछि लिभरपुलले इंग्लिस फुटबल लिग (इएफएल) लाई आग्रह गरेको हो । आर्सनल र लिभरपुलको खेल बिहीबार राति आर्सनल होम मैदान इमिरेट्स स्टेडियममा हुँदैछ । लिभरपुलले मंगलबारबाटै पहिलो टोलीको प्रशिक्षण […]

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।

कर्मचारीको आन्दोलन स्थगित गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलन स्थगित गर्न आग्रह गरेको हो ।