स्वीकृती नलिई सडकमा निर्माण सामग्री राखे जरिवाना गर्ने निर्णय

धरान उपमहानगरपालिका क्षेत्रभित्र स्वीकृति नलिई सडकपेटीमा भवन तथा अन्य संरचनाको निर्माण सामग्री राखे जरिवाना गरिने भएको छ। शुक्रबारबसेको कार्यपालिका बैठकले सडकमा निर्माण सामग्री राख्नुपरे वडा कार्यालयबाट पुर्वस्वीकृति लिनुपर्ने र स्वीकृति नलिई राखेमा जरिव...

सम्बन्धित सामग्री

जथाभाबी फोहोर फाल्नेलाई जरिवाना

आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने र निर्माण सामग्री सडकमा राखेर सडक अवरुद्ध गर्नेलाई जरिवाना गरिएको छ ।

सडकमै निर्माण सामाग्री राख्‍नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

११ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगर प्रहरीले काठमाडौं महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो । स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ । यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो […]

आवतजावतमा बाधा हुने गरी निर्माण सामग्री राख्नेलाई महानगरको कारबाही

काठमाडौँ। साविक पुरानो बसपार्क आसपास क्षेत्रमा थुपारिएका निर्माण सामग्री हटाइएको छ। सर्वसाधारणको आवतजावतमा बाधा हुने गरी सामग्री राखेर हिलो बनाएपछि निर्माण पक्षलाई १० हजार रुपैयाँ जरिवाना तिराएर सामग्री हटाउन लगाइएको हो। यता वडा नं. १२ टेकुबाट लगनतर्फ प्रबेश गर्ने भित्री सडकमा निर्माण सामग्री थुपारे राख्ने प्रवृत्तिमा कमी आएको छ।

जारी छ वालेन्द्रको मिसन

विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु २० हजार जरिवाना गराइएको छ  ।

जारी छ, अवैध संरचना भत्काउने काम

काठमाडौं : झन्डै एक महिनादेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ। सो कार्यअन्तर्गत आज कामपाले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ।त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु. २० हजार जरिवाना गराइएको छ।त्यस्तै कालीमाटी कुलेश्वरमा अवैध संरचना हटाउने सम्बन्धमा माइकिङ गरी पुनः सम्बन्धित व्यक्तिलाई नै हटाउन आग्रह गरिएको कामपा नगर प्

अवैध संरचना भत्काउने काम जारी

काठमाडौँ – झन्डै एक महिनादेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ । सो कार्यअन्तर्गत आज कामपाले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ । त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु २० हजार जरिवाना गराइएको […]

सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो २० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा जथाभावी निर्माण साम्रगी राख्नेलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले महानगरपालिका वडा नम्बर ३१ का सानुकाजी मर्हजनलाई सार्वजनिक सडक पेटी अतिक्रमण गरी पैदलयात्री तथा सवारी आवागमन अवरोध खडा गरी निर्माण सामग्री राखेवापत जरिवाना लिएको हो । महर्जनले बानेश्वरको युनिग्लोव कलेज अगाडिको सकडमा निर्माण सामग्री गिट्टी तथा बालुवा […]

काठमाडाैंकाे फुटपाथमा निर्माण सामग्री थुपार्नेमाथि पाँच हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री थुपार्नेमाथि ५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरमा आएको गुनासोका आधारमा निर्माण सामग्री थुपार्नेमाथि कारबाही गरेको हो । महानगरले निरन्तर कारबाही र अनुगमन गर्दै आएको जनाएको छ ।

काठमाडौं महानगरले फुटपाथमा निर्माण सामग्री राख्नेलाई गर्‍यो कारबाही

काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका-११ का विक्की साहलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

भदौ १ गतेदेखि सडकमा गिटीबालुवा थुपारे २५ हजार जरिवाना

काठमाडौँ । सहरी क्षेत्रमा घर निर्माण गर्ने घरधनीले सडकमै निर्माण सामग्री थुपारेको देखिएकाे भन्दै अब त्यस्ता सडकमा निर्माण सामग्री थुपार्ने घरधनीलार्इ कारबाही गर्ने एेन अाएकाे छ  । सडकमा त्यसरी निर्माणजन्य सामग्री थुपार्दा आवागमनमा अवरोध ...