काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफूविरुद्ध भएको आलोचनाप्रति प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत शाहले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’ उनको यो टिप्पणी कांग्रेस सभापति गगन थापाप्रति लक्षित रहेको बुझिएको छ। महाधिवेशन उद्घाटन समारोहमा थापाले संसद् खुला हुनुपर्ने […]
काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुने भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारी दर्ता र २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। मतदान असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, खुलामञ्च र कमलादीस्थित […]
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका अभिव्यक्ति र गतिविधिले मुलुक स्वेच्छाचारितातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका छन्। उनले लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै तिनको संरक्षणका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। ‘देश अप्ठेरोमा […]
१८ असोज, काठमाडौं । कांग्रेसका सभापति गगन थापाले सोमबार बिहानबाट सुरु हुने बन्दसत्रमा राजनीति प्रतिवेदन पेश गर्ने भएका छन् । पहिलो दिनको बन्द सत्रमा महाधिवेशनका प्रतिनिधिहरूले सभापति थापाले राख्ने प्रतिवेदन र विधान संशोधन मस्यौदा माथि …