एनआरएनए जापानको कोषाध्यक्ष पदमा सचिन श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको कोषाध्यक्ष पदमा वर्तमान सहकोषाध्यक्ष सचिन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । टोकियोमा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न श्रेष्ठ एनआरएनए जापान कान्तो लगायतका समितिमा अवद्ध भई काम गरिसकेको अनुभवी अभियन्ता हुन् । आफ्नो व्यवसायीक सफलताको अनुभवलाई संस्थामा निस्वार्थ भावनाका साथ काम गरेर संस्थाको आर्थिक पक्षलाई पारदर्शी बनाउने अठोट बनाएको दावी गरेका …

सम्बन्धित सामग्री

विनय अधिकारीले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए आईसिसिको उपाध्यक्षमा शेरचनद्वारा उम्मेदवारी घोषणा

गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानका रविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन।...

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

काठमाडाैं  : गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा  कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा आइतबार पत्रकार सम्मेलनमा उनले उम्मेदवारी घोषणा गरेका हुन्। करिब दुई दशकदेखि एनआरएनए अभियानमा सक्रिय आचार्यले आफू अध्यक्ष भएर संस्थाको गरिमालाई उच्च बनाउने बताए।उनले भने, ‘विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको छ। त्यसलाई सुधार गर्ने छु।’  संस्थामा अनियमितता र दुरुपयोगका गुनासाहरू पनि बढ्दै गएको छ। आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउन नदि

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु

बर्लिन, २० भदौ: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छन। यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहेका जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा […]

एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा […] The post एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एनआरएनए सचिवमा आचार्यद्वारा उम्मेदवारी घोषणा

काठमाडौं, भदौ ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं विश्व सम्मेलनमा नेपालमा ‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सन् २०१९–२०२१ कार्यकालमा यूरोप क्षेत्रीय संयोजकका रुपमा निर्वाह गरेको भूमिका र […]

एनआरएनए युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

काठमाण्डौ । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई दशकदेखि नेदरल्याण्डमा रहँदै आएका गुरुङले ‘अब एनआरएनएको नेतृत्वमा युवा पुस्ता’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरुङ एनआरएनए नेदरल्याण्डको २०१५–१७ को कार्यकालमा अध्यक्ष थिए । २०१७–१९ मा एनआरएनएको आइसीसी सदस्य रहेका उनी […]

एनआरएनए जापानको अध्यक्षमा सरोज कुमार खत्रीको उम्मेदवारी

गैरआवासीय नेपाल संघ (एनआरएनए) जापानको अध्यक्षमा सरोज कुमार खत्रीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापानमा खनालको उम्मेदवारी

काठमाडौं, २७ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि कोषाध्यक्ष पदमा कृष्ण प्रसाद खनालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । १ दशक भन्दा बढीदेखि जापानमा बसोबास गर्दै आएका खनालले सन् २०२१–०२३ का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । खनालले एनआरएनए जापानको आर्थिक हिसाव चुस्त/दुरुस्त राखी व्यवहारिक पारदर्शिताको महशुस गराई […]