संसार अहिले चीन र अमेरिकाको टकहराटले आक्रान्त देखिन्छ । सन् १९८९ देखि हेनरी किसिन्जर र निक्सनको पदचाप र सहानभूतिले गर्दा चीन र अमेरिकाको सामीप्यता र समधुरता वढेको थियो । भूमडलीकरण र खुला बजारलाई प्रचूर मात्रामा लाभ लिदै चीनले अमेरिका लगायत यूरोप, एसीया र अफ्रिकामा आप्mनो व्यापारीक कारोवार र सञ्चाल बढाउन सफल भयो । जनसंख्यीक लाभांष […]
The post दोस्रो शित यूद्धको कहरमा अमेरिका र चीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.