साढे तीन सय वर्षअघि ५ वर्षमै निर्माण भएको रानीपोखरी अढाइ वर्षमा पुनर्निर्माण पनि भएन

रानीपोखरी कहिले तयार होला भनेर पर्खिरहनुभएको छ भने त्यो पर्खाइ बेकार छ। फेरि पोखरीकै स्वरुपमा ल्याउने काम अघि बढ्नु त कता हो कता, सम्बन्धित निकायले अहिलेसम्म प्रक्रियासमेत थालेको छैन। त्यसो भए अहिले के भइरहेको छ त? गत वर्ष वैशाख १२ गते राष्ट्रपतिबाट शिलान्यास गराएर पुनर्निर्माण थालनी गरिए पनि यो विवादमा अल्झियो। पुरातात्विक महत्वको सम्पदालाई…

सम्बन्धित सामग्री

सर्वसाधारणका लागि खुल्ला गरिँदै रानीपोखरी, यसरी हुँदैछ अन्तिम चरणको काम

काठमाडौं : रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हरेक वर्ष भाइटीकाका दिन मात्र खुल्ने रानीपोखरी अब सर्वसाधरणका लागि खुला गर्ने उद्देश्यले हाल टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेका छन्। काठमाडौं महानगरपालिकाले सबै काम सम्पन्न भएपछि छिट्टै रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ। बिहीवार राष्ट्रिय पुनर्निर्माण…

महानगरको हातमा रानीपोखरी : बनाउन त सकेन, जोगाउन सकोस्

८ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरीको स्वामित्व बुुझेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रफुल्ल मुद्रामा भने, ‘रानीपोखरी हस्तान्तरण हुँदा आनन्दित छु ।’ मेयर शाक्यले खुसी साँटिरहँदा उपमेयर हरिप्रभा खड्गीको मनमा भने प्रताप मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी ‘महानगरले नै पुनर्निर्माण गर्न पाएको भए हुन्थ्यो’ भन्ने लागिरहेको थियो । उनले त्यही कुरा उनले कार्यक्रममै बताइन् […]

६ वर्षपछि भाइटीकामा खुल्दै रानीपोखरी

काठमाडौं :  विगत ६ वर्षदेखि बन्द रहेको रानीपोखरी यो वर्ष भाइटीकामा खुल्ने भएको छ। भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक भाइटीकामा खोल्न लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाकाे दिन रानीपोखरी खुल्न लागेको हो। भाइटीकाको दिनमात्र खुल्ने सो मन्दिर भूकम्पपछिको पुनर्निर्माण सम्पन्न नभएकाले ६ वर्षदेखि व्यवस्थित रूपमा सञ्चालन गर्न पाएको थिएन।दिदीबहिनी नभएकाले भाइटीकाकाे दिन बालगोपालेश्वर मन्दिरमा टीका

काठमाडौंको भन्दा जेठो भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा

भक्तपुर : रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौँकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौँको नभइ भक्तपुरको रानीपोखरीको कथा हो। भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौंको रानीपोखरी पुनर्निर्माण हुँदै गर्दा भक्तपुरमा पनि रानीपोखरी निर्माण कार्यले गति लिइरहेको थियो। धेरै समय ओझेलमा परेको यो रानीपोखरी छिट्टै सर्वसाधरणका लागि खुल्ला गर्ने…

पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी

भक्तपुर– भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी हो । भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेका थिए । लामो समयमा सेनाको अधिनमा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले सेनासँग वार्ता गरी खुल्ला गरेसँगै पुनर्निर्माण गरेको […]

काेभिड महामारीबीच सकियो रानीपोखरी र धरहराको पुनर्निर्माण

काठमाडौं। कोभिड–१९ को समयमै विनासकारी भूकम्पले भत्किएको रानीपोखरी र धरहराको पुननिर्माण सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्दै कोभिडको समयमा पनि निरन्तर काम गरेर पुनर्निर्माण सकेको बताए। उनले भने, ‘कोभिड भयो भनेर निराश भएर बसेनौं। सर्तकता अपनाउँदै निर्माणका काम अगाडी बढायौं।’

धरहरा पुनर्निर्माण : काम नसकी उद्घाटन गर्ने हतार

काठमाडौं : रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत म

लेउले भरियो रानीपोखरी (तस्बिरसहित)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई कुनै बेला एउटा चुनौति थियो रानीपोखरी पुनर्निर्माण कसरी गर्ने र पहिलाकै अवस्थामा कसरी फर्काउने भन्ने ? प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले  भनेका थिए, ‘रानीपोखरी हरेक व्यक्तिको आस्था...