स्वीकृत भयो २ मन्त्री र ३ सचिवको विदेश भ्रमण

काठमाडौँ । सरकारले एकैपटक ३ वटा उच्चस्तरीय विदेश भ्रमणलाई स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार २ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत दिइएको हो । कार्कीका अनुसार बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिएको छ । […]

सम्बन्धित सामग्री

उच्चस्तरीय विदेश भ्रमण : देशको प्रतिनिधित्व होइन, घुम्न जाने रोग

पछिल्ला महिनाहरूमा सरकारका मन्त्री, सचिव, सहसचिवको विदेश भ्रमण बाक्लिंदो छ । एक जना विज्ञका शब्दमा, ‘जानै नपर्ने मान्छे समेत भ्रमण दलमा राखेर देशको प्रतिनिधित्व गर्ने होइन, घुम्न मात्रै जाने प्रवृत्ति बढ्नु मुलुकप्रतिको बेइमानी हो ।’

औपचारिक बाहेक विदेश भ्रमण नगर्ने मन्त्री किरातीको घोषणा

काठमाडौँ – संकृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दुई देशबीचको औपचारिक भ्रमणबाहेक विदेश नजाने घोषणा गरेका छन्। किरातीले मन्त्री बनेपछि विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भएको भन्दै आफू दुई देशको औपचारिक भ्रमणबाहेक अन्य देश नजाने बताएका हुन्। ‘यो काम गर्ने समय हो भ्रमण गर्ने होइन’ किरातीले फेसबुकमा लेखेका छन्,‘मनमा प्रश्न […]

मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन ३० गतेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिइन् । बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरु […]

योजना पूरा गर्न नपाउँदै टुङ्गियो स्वास्थ्यमन्त्री गिरीको ४२ दिने यात्रा

केही दिनअगाडि मात्र विदेश भ्रमण गरेका मन्त्री गिरी ४२ दिनको यात्रामा कुनै पनि किसिमको विवादमा भने मुछिएका छैनन् ।

किन गर्दैछन् एकैसाथ ३ मन्त्री विदेश भ्रमण ?

सरकारका तीन शक्तिशाली मन्त्री एकै साथ विदेश भ्रमणमा जान लागेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री जनार्दन शर्माको अमेरिका, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) स्वीडेन र भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको इजरायल भ्रमण स्वीकृत गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै अमेरिकाको वासिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग ल

२ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत

७ भदौ, काठमाडौं । सरकारले एकैपटक ३ वटा उच्चस्तरीय विदेश भ्रमणलाई स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार २ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत दिइएको हो । कार्कीका अनुसार बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिएको […]

श्रममन्त्री श्रेष्ठका ८ महिना : ५ पटक विदेश भ्रमण

काठमाडौं : यतिवेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विदेश भ्रमणका लागि दौडधूप गरिरहेका छन्। मन्त्रालयका अनुसार मन्त्रीको जिम्मेवारी सम्हालेको ८ महिनामा श्रेष्ठ ५ पटक विदेश भ्रमण गरिसकेका छन्।नेपालीको मुख्य श्रम गन्तव्य मुलुकमा रहेको पारिश्रमिक, सुरक्षा समस्या साथै श्रम सम्झौता नवीकरणका लागि विदेश भ्रमण गरिरहेको भनाइ छ। २२ असोज २०७८ मा श्रम मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री श्रेष्ठ मलेसिया, युएई (दुईपटक), कतार, सेसेल्सलगायत देश

पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री

इस्लामाबाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएकाे विवरणहरु सार्वजनिक भएका छन् । आफूले सामान्यतया: विदेश भ्रमण नगरेकाे र अन्य मन्त्रीहरुलाई पनि आफ्नाे अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएकाे विवरणहरुमा जनाइएकाे छ । सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशकाे जल्दाेबल्दाे समस्या समाधान गर्नुपर्ने उनकाे भनाई छ । सामान्य गाेष्ठी वा […]

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन: मन्त्री महतो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।मन्त्रालयद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री महतोले भने– “भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन, बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन, व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो, सरकारलाई बदनाम गर्ने क