न्यूजिल्याण्डकी विदेश मन्त्री माहुता आज बेइजिङ आउँदै, चार वर्ष पछि हुँदैछ पहिलो मन्त्रिस्तरीय भ्रमण

सांघाई : चिनियाँ विदेश मन्त्री छिन काङको निमन्त्रणामा न्यूजिल्याण्डका विदेश मन्त्री नानया माहुता बेइजिङ भ्रमण गर्ने भएकी छन्।  यो भ्रमण कोभिड-१९ पछि न्यूजिल्याण्डबाट हुन लागेको पहिलो उच्चस्तरीय विदेश भ्रमण हो। न्यूजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिपकिन्सले यो भ्रमणलाई 'विश्वव्यापी महामारीपछि देशको पहिलो महत्वपूर्ण व्यक्तिगत मन्त्रीस्तरीय भ्रमण' भनेका छन्। त्यस्तै यो भ्रमण सन्…

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रपति सीले रुसको भ्रमण गर्ने

काठमाडौँ- चीनका राष्ट्रपति सी जिन्पिङले रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेका हुन् । उनले यही मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने जनाइएको छ । राष्ट्रपति पदमा तेस्रो पटक चयन भएसँगै सीले पहिलो विदेश भ्रमण गर्न लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा […]

मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको साक्षात्कारमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दूतावासले समन्वय गरिरहेको छ। भारत भ्रमण चाँडै हुन्छ।’प्रधानमन्त्री भए लगत्तै प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका थिए।

नेपालको केन्या भ्रमण: सन्दिपको कप्तानीमा भ्रमण टोली घोषणा

नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्ने तालिका रहेको छ।

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणका लागि नयाँ दिल्ली जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बाहिर आकस्मिक जस्तो भएपनि डेढ महिनाअघि देखिकै तयारी रहेको बताए ।  ‘मेरो भ्रमण सदभावना भ्रमण हो । नेपाल राष्ट्र र नेपाली जनतालाई हितमा राखेर नेपाल भारत सम्बन्धलाई अझ कसरी राम्रो बनाउने भन्ने विषयमा केन्द्रीत हुनेछ’ प्रचण्डले भने– ‘भारत सरकारका प्रतिनिधि र भारती

औसत भ्रमण २.५ दिन

प्रदेश १ मा आन्तरिक पर्यटकको औसत भ्रमण अवधि २.५ दिन रहेको देखिएको छ । धार्मिक पर्यटकको स्थिति, सम्भावना तथा चुनौतीका सम्बन्धमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले गरेको अध्ययन प्रतिवेदनअनुसार उक्त प्रदेशमा आन्तरिक पर्यटकले औसतमा २.५ दिन भ्रमण गर्ने गरेका छन् ।छनोटमा परेका स्थानका आधारमा पाथीभरा भ्रमण गर्ने पर्यटकको भ्रमण अवधि ४ दिन रहेको छ भने […]

नेपालले क्यानडा भ्रमण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्ड भ्रमण अघि क्यानडा भ्रमण गर्ने भएको छ । नेपालले क्यानडासँग दुई टि२० आई र दुई एकदिवसिय अभ्यास खेलको लागि भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल असार १२ मा क्यानडा भ्रमणमा निस्किनछ । त्यसको एकदिनपछि नेपालले क्यानडासँग असार १४ […]

पीएसजीले जापान भ्रमण गर्ने

काठमाडौँ– फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ ।  बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो । पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ । पीएसजीले आफ्नो पहिलो टिमका स्टार […]

पीएसजीले जापान भ्रमण गर्ने

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ । बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो । पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ । पीएसजीले आफ्नो पहिलो टिमका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेसहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ । यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि ज

भारतको नेसनल डिफेन्स कोर्सको भ्रमण दलद्वारा जङ्गी अड्डा भ्रमण

नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स–२०२१ को भ्रमण दलले मंगलबार नेपाली सेनाको जङ्गी अड्डामा भ्रमण गरेको छ । जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमण दलका प्रमुख तथा रियर एडमिरल धिरेन भिगसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका थिए । भेटपछि नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण र अन्तरकृयाको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई

भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलले नेपाल भ्रमण गर्ने

३० असोज, काठमाडौं। भारतमा सञ्‍चालित नेशनल डिफेन्स कोर्ष २०२१को भ्रमण दलले नेपाल भ्रमण गर्ने भएका छन् । धिरेन भिआइजीको नेतृत्वमा रहेको ३९ सदस्‍यीय भ्रमण दलले असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्‍म नेपाल भ्रमण गर्न लागेको हो । भ्रमण टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य […]