आइजिपी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्दा हेर्दैमा, अर्को सुनुवाइ असार २६ गते

काठमाडौं : आईजीपी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्दा हेर्दैमा राखिएको छ।गत सोमबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको आज सुनुवाइ भएको थियो तर आज पनि उक्त मुद्दालाई असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको छ।धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो।गत सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता ख

सम्बन्धित सामग्री

आइजिपी प्रकरणमा सुनुवाइ हुँदै, आजै फैसला आउनसक्ने

काठमाडाैँ- नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। १९ असारमा सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबार पेसी तोकिएको थियाे। रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आइजिपी सिंहका निजी कानुन व्यवसायीले बहस सकिसकेका छन्। आज कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको फैसला सुनाउन […]

आइजिपी विवादको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ तेस्रो पटक हेर्दाहेर्दैमा राखिएको छ । अर्को पेशी असार १९ गते राखिएको छ । यसअघि जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राख्दै असार ५ गतेका लागि पेशी तोकिएको थियो । त्यस दिन पनि बहस नसकिएपछि अर्को पेशी सोमबारका लागि तोकिएको थियो । आफूभन्दा […]

आइजिपी नियुक्ति विवादकाे रिटमा आज सुनुवाई हुँदै

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ । असार ५ गते सुनुवाई भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो...

आइजिपी बढुवा प्रकरणको सुनुवाइ कार्की र चुडालकाे इजलासमा

काठमाडाैँ- नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। गत सोमबार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो। आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। आज विश्वराज पोखरेल पक्षका कानुन व्यवसायीले धिरजप्रताप […]

आइजिपी बढ्वाविरुद्ध रिटको सुनुवाइ जेठ ३० गते

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दा सुनुवाइ जेठ ३० गतेका लागि तोकेको छ ।

आइजिपी बढुवाविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलासमा

काठमाडाैँ- सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा पेसी तोकिएको छ। आजदेखि सुनुवाइ हुन लागेको उक्त मुद्दामा प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षक बढुवाविरुद्ध परेको रिट निवेदनलाई साथै राखेर सुनुवाइका लागि पेसी तोकिएको हाे। यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको […]

आइजिपी प्रकरणको मुद्दा आज सुनुवाइ हुँदै

सर्वोच्चलाई गृहको जवाफ– आइजिपी नियुक्ति सरकारको विशिष्ट अधिकार प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा मंगलबारदेखि सर्वाेच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ । धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर...

आइजिपी नियुक्ति प्रकरणमा सुनुवाइ सुरु

काठमाडौँ । आइजिपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बिहीबार सुरु भएको छ । यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो । आइजिपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आइजिपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज […]

आइजिपी नियुक्तिसम्बन्धी विवाद हेर्दाहेर्दैमा

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले बिहीबार पनि सुनुवाइ गर्ने भएको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यो मुद्दामा अब बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । १८ वैशाखमा मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा धिरज प्रताप सिंहलाई बढुवा गरेपछि […]

आइजिपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको मुद्दामा सुुनवाइ तोकेको छ। सर्वोच्चले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दामा  न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुुनवाइ तोकेको हो।  नियुक्तिविरुद्ध एआइजी पोखरेलले...