ओलीलाई एमाले अध्यक्षबाट हटाउने रणनीति बन्यो

काठमाडौं, ४ साउन । नेकपा एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सम्मको रणनीति बुनिएको छ । उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो । विश्वस्त स्रोतका अनुसार ओलीविरुद्ध केन्द्रीय कमिटीमा १०२ जना पुर्याउने गृहकार्य चलेको छ । सर्वोच्च अदालतले नेकपा एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिने गरी गरेको फैसलाको आधार मानेर उक्त […]

सम्बन्धित सामग्री

देउवाको रणनीति यसरी पल्टाइदिए ओलीले

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्। चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ।’ भयो पनि त्यस्तै। चुप लागेरै गठबन्धन भत्काइदिए। निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाए। सत्ता हातमा लिन सफल बने।राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय घर्कन लाग्दा आइतबार राष्ट

‘माधव नेपाल सिद्धिने बाटोमा लाग्नुभयो, ओली सच्चिनुभयाे’

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। चुनाव नजिकिएसँगै रणनीति बनाउन राजनीतिक दल सक्रिय छन्। दलहरूले समानुपातिकतर्फकाे बन्दसुची समेत निर्वाचन आयोगमा बुझाइसकेका छन्।  दलहरू आफ्नो पक्षमा चुनावी माहोल बनाउन केन्द्रित छन्। सत्ता गठबन्धनकाविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनाव लड्ने तयारीमा छ। गठबन्धन सिट बाँडफाँटमा बालुवाटारमै अल्झिँदा एमाले गाउँगाउँमा पुगिसकेको छ। एमालेले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ। तर, एम

एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्दै, गठबन्धनविरुद्ध रणनीति बनाउने

अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेकाे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ ।

बामदेवले ओलीलाई नटेर्ने एमाले पनि नछाड्ने

काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतमले पार्टी नछाड्ने मनस्थिति बनाएका छन् । उनले एमाले उपाध्यक्षकै रुपमा रहेर एकता अभियान जारी राख्ने भएका हुन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भने सम्झौता नगर्ने भएका छन् । उनले ओलीलाई पनि नटेर्ने र माधव नेपाल अध्यक्ष रहेको नयाँ दल नेकपा एसमा पनि नजाने रणनीति बनाएका […]

माधव नेपालद्वारा एमाले विभाजनसम्मको तयारी, केन्द्रीय सदस्य कति

काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूपक्षीय केन्द्रीय सदस्यको बैठक डाकेका छन् । नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि अन्तिम प्रयासका लागि प्रस्ताव तयार गर्न डाकेको बैठक महत्वपूर्ण हुने ठानिएको छ । नेपाल पक्षले बैठकमार्फत् वार कि पारका लागि रणनीति बनाउने बुझिएको छ । यसअघि नेपाल पक्षले […]

ओलीलाई एमाले अध्यक्षबाट हटाइछाड्ने माधव नेपालको रणनीति

काठमाडौं, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग आँट र हिम्मत रहेको भन्दै आएका छन् । मुटु दह्रो बनाएर भिड्न उत्रिएको निकटस्थहरुलाई बताउँदै केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाइछाड्ने सन्देश दिइरहेका छन् । उनले पछिल्लो समय ओलीलाई एमाले अध्यक्षबाट हटाउने रणनीतिका साथ कदमहरु चालिरहेका छन् । यसै हप्ता माधव नेपालले कार्यकर्तासँगको छलफलमा […]

एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष महन्थ ठाकुर छलफलमा

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ। सर्वोच्चको फैसलासँगै प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलोपटक ठाकुर समूहले ओलीसँग भेटवार्ता गरेको हो। प्रधानमन्त्रीमा ओली रहँदा ओलीलाई साथ दिँदै जेठ २१ गते जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा समेत सहभागी भएको थियो। बदलिएको परिस्थिति अनुसारको रणनीति तय गर्ने सम्वन्धमा नेताहरुविच छलफल भएको बताइएको छ।

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ । विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न