कांग्रेस नेताहरूको सरकार फेर्ने तारन्तारको अभिव्यक्ति, प्रचण्ड स्टन्टमा रमाएको आरोप

विशेष गरी कांग्रेसका नेता डा. शेखर कोइराला प्रचण्ड नेतृत्वको सरकार फेर्नुपर्ने बताइरहेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बने मात्र लोकतन्त्र र राष्ट्रियता बलियो हुने उनको दलिल छ ।

सम्बन्धित सामग्री