विराटनगरका उद्योगी–व्यपारीले गरे कालो पोशाक लगाएर विरोध प्रर्दशन

बैंकको चर्को ब्याजदर असुल्न थालेको विरोधमा बुधबार विराटनगरमा उद्योगी–व्यपारीहरुले मौन विरोध जुलुस प्रर्दशन गरेका छन्। बैंकहरुले असुली रहेको दोहोरो अंकको ब्याजदर अझै घटाउन नमानेको भन्दै बुधबार विराटनगरमा उद्योगी–व्यपारीहरुले कालो पोशाक...

सम्बन्धित सामग्री

तेह्र जिल्लामा विरोध प्रर्दशन क्षेत्र घोषणा गर्दै प्रदेश सरकार

प्रदेशले १३ जिल्लामा विरोध तथा प्रर्दशनका लागि निश्चित स्थान छनौट गर्ने र सोही स्थानमा मात्र विरोध प्रर्दशन गर्न दिने जनाएको हो।...

कांग्रेस पाटी कार्यालयबाहिर प्रर्दशन गर्ने शेखर समूहका युवाको तयारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन्। सोमबार दिउँसो एक बजे बोलाइएको कांग्रेस केन्द्रीय समितिको सुरु हुँदै गर्दा पार्टी कार्यालय बाहिर विरोध प्रर्दशन […]

बलात्कारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रर्दशन

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस् तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । बलात्कार घटनाका पीडित […]

बानेश्वरमा एमसीसीको विरोध प्रर्दशन (फाेटाेफिचर)

राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध गरेका छन्।...

युवा संघले गर्‍यो सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन

काठमाडौं, फागुन ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपालले सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको […]

दाङमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रर्दशन

१ फागुन, दाङ । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै दाङमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले रोक्न माग गर्दै घोराहीमा विरोध प्रर्दशन गरी गरेका हुन् । सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी चाहिँदैन, एमसीसी सम्झौता खारेज गरौंलगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । सहभागी नेताहरूले एमसीसी सम्झौता […]

पौडेल पक्षविरुद्ध लगत्तै अर्को विरोध

काठमाडौँ – वडा अध्यक्षमाथि प्रदेश मन्त्रीले हातपात गरेको भन्दै संस्थापन इतर समूहले विरोध प्रर्दशन गरेको केहीबेरमै काउण्टर विरोध भएको छ। पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता विवादलाई लिएर प्रदेश–२ का महिला बालबालिका र युवा तथा खेलकुदमन्त्री विरेन्द्रप्रसाद सिंहले सर्लाहीकै बर्हथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि हातपात गरेको विरोधमा इतर समूहले प्रर्दशन गरेको थियो। उक्त विरोध प्रर्दशनलाई […]

रानाथारू भाषालाई कामकाजी भाषा माग गर्दै धनगढीमा प्रर्दशन

२८ भदौ, धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएको भन्दै विरोध प्रर्दशन गरेका छन् । भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले सोमबार धनगढीमा नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् । नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न […]

एमसीसी खारेज गर्न माग गर्दै टर्च बालेर विरोध प्रर्दशन

मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौंमा टर्च बालेर विरोध प्रर्दशन भएको छ।

काग्रेसले गर्यो पाँचथरको ८ वटै स्थानिय तहमा ब्यापक विरोध प्रर्दशन

पाँचथर / संसद विघटनविरुद्ध दोस्रो चरणको विरोध प्रर्दशनका कार्यक्रम अन्र्तगत शनिबार कांग्रेसले पाँचथरको ८ वटै स्थानिय तहमा विरोध प्रर्दशन भएको छ । विरोध सभालाई पालिकामा गएर जिल्ला स्तरका नेताहरुले सम्वोधन गरेका थिए । सभालाई सम्वोधन गर्दे वक्ताहरुले विघटनलाई संविधान माथिकै ‘कू’ को संज्ञा दिँदै संविधान बचाएर मात्र निर्वाचनमा जाने बताएका छन् । विरोधसभामा बोल्ने अधिकांश... The post काग्रेसले गर्यो पाँचथरको ८ वटै स्थानिय तहमा ब्यापक विरोध प्रर्दशन appeared first on Purbeli News.