एलन मस्क नेतृत्वका स्पेसएक्स र टेस्लाले सम्भावित मर्जरको अध्ययन सुरु गरेका छन्। अन्तरिक्ष, विद्युतीय सवारी र कृत्रिम बुद्धिमत्ता व्यवसायलाई एउटै संरचनामा ल्याउन सक्ने यो प्रस्ताव कार्यान्वयन भए इतिहासकै ठूलो कर्पोरेट मर्जर बन्न सक्नेछ। उपलब्ध मूल्याङ्कनअनुसार दुई कम्पनीको संयुक्त बजार मूल्य करिब ३५ खर्ब अमेरिकी डलर छ। मस्कले मंगलबार स्पेसएक्सको वित्तीय नतिजासम्बन्धी छलफलमा दुवै कम्पनीले मर्जरको […]
४ कात्तिक, काठमाडौं । विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक …
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिमा गरिएको कडाइका कारण तीन लाखभन्दा बढी विदेशी नागरिकको अमेरिकी भिसा रद्द भएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार ट्रम्प प्रशासनले अघिल्ला प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको हो । गत अगस्ट १० सम्म एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द भएकोमा […]
४ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सञ्चालन गरिएको ४५ करोड रुपैयाँभन्दा बढीको आयोजना अलपत्र परेको छ ।
निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति …
दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप रु १६ लाख सात हजारभन्दा बढी रकम संकलन गरिएको छ । तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत संकलित कूल रु १६ लाख सात हजार ८३२ मध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको […]