६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । काठमाडौंबाट बिहान साढे १० बजे पोखराका लागि उडेको एटीआर–७२ विमान दुर्घटना भएको हो। जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ […]

सम्बन्धित सामग्री

बुद्धले ल्यायो १६ औं एटीआर–७२ विमान

बुद्ध एयरले १६ औं एटीआर–७२ विमान भित्र्याएको छ । बुद्धको एटीआर ७२–५०० शुक्रबार काठमाडौंमा अवतरण गरेको हो । यो सँगै बुद्ध एयरको विमान संख्या १६ पुगेको छ । जसअनुसार १३ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ रहेको छ । यसअघि बुद्ध एयरसँग रहेको २ वटा बिचएयरक्राफ्ट क्यानाडाका कम्पनीलाई बिक्री गरिएको थियो । थप भएको विमानले हाल […]

एटीआर कम्पनीले भन्यो, ‘विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग रहन्छ’

काठमाण्डाै – पाेखरामा दुर्घटना भएकाे यति एअरलाइन्सको विमानको निर्माता कम्पनी एटीआरले दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग हुने जनाएको छ । नेपालमा एटीआर ७२–५०० विमान दुर्घटनाको खबर प्राप्त गरेको भन्दै एटीआरले पहिलो प्राथमिकता दुर्घटना प्रभावितहरूसँग रहेको र विशेषज्ञसहित अनुसन्धानमा पूर्ण सहयोग रहने जनाएको छ । आज आइतवार काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको एटीआर जहाज पोखराको सेती खोँचमा खसेर दुर्घटना भएको छ । अहिलेसम्म ४० जनाभन्दा धेरैको शव निकालिएको प्रहरीले जनाएको छ ।

यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना अपडेटः ३० जनाको शव भेटियो

काठमाडौं। पोखरास्थित सेती नदीको खोचमा आज भएको यती एयरलाइन्सको ‘एटीआर ७२’ विमान दुर्घटामा मृत्यु भएकामध्ये ३० जनाको शव भेटिएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले ३० जनाको शव दुर्घटनास्थलबाट झिकिएको बताएका हुन्। विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको जनाइएको छ। उद्धार कार्य जारी रहेको केसीले बताएका छन्।

पोखरा विमान दुर्घटना : उद्धार जारी

काठमाडौं- काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत स्थानीयले उद्धार गरिरहेका छन् ।  घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको […]

तुम्लिङटारमा ७२ सिट क्षमताको विमान सञ्चालन हुने

काठमाडाैं । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमान सञ्चालन हुने भएको छ । नेपालको सबै भन्दा गहिरो अरुण उपत्यकाभित्र रहेको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमान उड्न सक्ने क्षमता भएको हो । नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलमा गराएको परीक्षण सफल भएपछि बुद्ध एयरलाई काठमाडौं–तुम्लिङटार उडानका लागि अनुमति समेत दिएको छ […]

यती एअरलाइन्सले थप्यो एटीआर ७२–५०० विमान

यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२–५०० विमान थप गरेको छ । यतीको यो छैठौँ विमान हो ।नयाँ विमान सोमबार दिउँसो १५:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थल काठमाडौंमा अवतरण गरेको कम्पनीले जनाएको छ । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, […]

यती एअरलाइन्सले नयाँ विमान थप्यो, एटीआर ७२–५०० विमान काठमाडौंमा अवतरण

काठमाडौं, २० भदौ । यती एअरलाइन्सले एटीआर ७२–५०० विमान थप गरेको छ । कम्पनीले सेवा विस्तार गर्ने क्रममा छैटौँ विमान सोमबार दिउँसो ३ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । यतीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभसन कम्पनीबाट लिजमा लिएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै […]

यती एयरलायन्सले थप्यो एटीआर विमान

काठमाडौँ — यती एयरलायन्सले अस्ट्रेलियन कम्पनीबाट भाडा एटीआर–७२ विमान भित्र्याएको छ। सुगम उडानमा ५ वटा एटीआर भएको यतीले सोमबार थपेको ७० सिट क्षमताको विमान अस्ट्रेलियाको एभिएसन इस्ट्रन फिलिट सेकेन्ड पीटीई लिमिटेड नामको कम्पनीबाट लिजमा ल्याएको जनाएको छ। उक्त विमानलाई क्याप्टेन अलिभ ज्यासन जेफ्रीको नेतृत्वको चालकदलले शुक्रबार अस्ट्रेलियाबाट सिंगापुर, थाइल्यान्ड हुँदै नेपाल ल्याएको हो। ११ वर्षदेखि […]

यती एयरलाइन्सले थप्यो नयाँ विमान

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौँ विमान सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो । यतीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले […]

यती एयरलाइन्सले थप्यो नयाँ विमान

२० भदौ, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौं विमान सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर […]