पाल्पाको पूर्वखोलामा खानेपानीको समस्या समाधान

पाल्पा । वर्षाैंदेखि खानेपानीको समस्या भोग्दै आएको पाल्पाको पूर्वखोला गाउँपालिकामा खानेपानीको समस्या समाधान भएको छ । ‘एक घर एक धारा’ अभियानले सार्थकता पाएसँगै पानीको समस्या समाधान भएको हो । दुई घण्टा हिडेर पानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने खानेपानी पुगेपछि बसाई सराईको क्रम घटेको छ । लुम्बिनी प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाले ५०/५० प्रतिशत लगानीमा […]

सम्बन्धित सामग्री

पहिराले मुहान र पाइप बगायो, खानेपानीको समस्या

ढोरपाटन, १२ साउन । निरन्तर वर्षाका कारण खसेको पहिराले खानेपानी मुहान र पाइप बगाउँदा बागलुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा पानीको समस्या भएको छ । रिगा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिए । खानेपानीको समस्या समाधान गर्न विसं २०६८ मा […]

खानेपानी समस्या समाधान गर्न सात दलको माग

काठमाडौँ – सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् । वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक […]

खानेपानीको समस्या समाधान गर्दै नेवा

ढोरपाटन, २ जेठ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्षअगाडि सम्म खानेपानीको हाहाकार थियो । स्थानीयवासीले एक गाग्री पानी भर्न चार घन्टा हिँडेर टाढा पुग्नुपथ्र्यो । तर अहिले स्थानीयवासीको घरघरमा धारा बनेका छन् । गाउँभन्दा खानेपानीको मुहान टाढा हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्नु परेको थियो । अघिल्लो वर्ष नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बडिगाड […]

धारामा लेदोसहितको पानी, स्थानीय हैरान

आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने आशा राखेका सदरमुकामबासी निराशमात्र भएका छैनन् दुषित पानीका कारण संक्रमण पनि बढ्न थालेको छ। नजिकमा रहेका धारामा पानी थाप्नेको भिड लाग्न थालेको छ।...

खानेपानीको समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नु पर्छ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले मुलुक संघीयतामा गइसकेकाले खानेपानीको समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको समान जिम्मेवारी रहेको बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागले शुक्रबार धनगढीमा आयोजना गरेको ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ विषयक कार्यशालाको उद्घाटन गर्दै मन्त्री चौधरीले तीनै तहको सरकारको संयुक्त जिम्मेवारीलाई मूर्त रुप दिन विधि र प्रकृया निर्माणको लागि आयोजना प्रस्ताव गरिएको जानकारी दिए ।  ‘खानेपानी क्षेत्रगत सुशासन त

खानेपानीको समस्या समाधान भएपछि भोर्लेनीवासी खुसी

धनगडीमाइ नगरपालिका –१३ भोर्लेनीम खानेपानीको समस्या समाधान भएपछि स्थानियहरु खुसी भएका छन् । धनगडीमाइ नगरपालिकाको उत्तरी चुरे छेउमा रहेको भोर्लेनीका १२५ घर दलित समुदायहरुले वर्षौदेखि भोग्दैआएको खानेपानी समस्या समाधान भएको छ ।

भोजपुर सदरमुकाममा खानेपानीको समस्या समाधान

भोजपुर । भोजपुरको सदरमुकाम तथा आसपासका क्षेत्रमा वर्षौदेखिको खानेपानीको समस्या समाधान भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत लागतमा तीन भंगाले खानेपानी आयोजनाको काम सम्पन्न भएको छ । भोजपुरमा मेलम्ची आयोजना झै लिइएको तीनभंगाले खानेपानी आयोजना सम्पन्न भएसँगै भोजपुर सदरमुकाम र आसपासमा देखिएको खानेपानीको समस्या […]

लिफ्टिङ आयोजनाबाट उजुङका २८४ घरमा खानेपानी सुविधा

१८ पुस, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका-१ उजुङमा खानेपानीको समस्या समाधान भएको छ । स्थानीय दुनदुरे खोलाबाट लिफ्टिङमार्फत पानी तानेर बस्तीमा पुर्‍याइएपछि २८४ घरको खानेपानी समस्या समाधान भएको हो । पहिले ३-४ गाग्री पानीका लागि दिन बित्ने गरेकामा अहिले धेरै सहज भएको स्थानीय लक्ष्मी कँवरले बताइन् । स्थानीय चुमा कुँवरका अनुसार नजिकका मुहान सुकेपछि पानी […]