प्यूठानमा धान उत्पादन बढ्यो

स्वर्गद्वारी– प्यूठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो ।  समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका–५ कि […]

सम्बन्धित सामग्री

बागलुङमा धान उत्पादन बढ्यो

ढोरपाटन (बागलुङ) – गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन्। रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो। गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ। बागलुङ मध्यपहाडी क्षेत्र […]

बारामा धान उत्पादन बढ्यो

कलैया (बारा) –बारामा धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए। गत वर्ष भने दुई लाख ५० […]

बेमौसमी वर्षा र क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

काठमाडौं, पुस १५। गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनको धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान […]

क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

यस वर्ष धान उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनले धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन भएको अनुमान छ । आर्थिक वर्ष २०७८/०७९ मा ५१ लाख ३० हजार […]

सवा ९ अर्बको धान उत्पादन बढ्यो

अनुकुल मौसम, समयमा धान रोपाइँ लगायतका कारण यो वर्ष करिब सवा ९ अर्ब रूपैयाँको धान उत्पादन बढेको छ।

साढे तीन लाख मेट्रिकटन धान उत्पादन बढ्यो अझै पाँच लाख मेट्रिकटन चामल अपुग

नेपालमा यस वर्ष धान उत्पादन करिब साढे तीन लाख मेट्रिक टन बढेको छ । चालू आव ०७९÷८० मा नेपालभर ५४ लाख ८६ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि तथा पशुपक्षी विकास...

कञ्चनपुरमा धान उत्पादन बढ्यो

कञ्चनपुरमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्र्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ । कृषिज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी...

पश्चिम नवलपरासीमा धान उत्पादन बढ्यो

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४५  प्रतिशतले धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन करिब २८ हजार नौ सय ७३ मेट्रिक टनले बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि […]

कञ्चनपुरमा धान उत्पादन बढ्यो

कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १ दशमलव  ३७ ले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव  ९२ प्रति हेक्टर छ । “गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उनले भने– “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।&rdqu

बारामा धान उत्पादन बढ्यो

बारा । यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ । समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको, जसबाट ६ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र बाराका अनुसार यस वर्ष दुई लाख ६२ हजार ७४१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । गतवर्ष दुई लाख ५६ हजार ३८९ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको थियो । बारामा कुल ६९ हजार ९६३ हेक्टर कृषियोग्य जमिन छ । रासस