अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएपछि युरोपेली नेताहरूले त्यसको कडा आलोचना गरेका छन्। ग्रिनल्यान्ड कब्जा गर्ने आफ्नो प्रस्तावको विरोध गर्ने आठ सहयोगी राष्ट्रहरूमाथि नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणाप्रति ती देशहरूले कडा आपत्ति जनाएका हुन्। बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले यस कदमलाई “पूर्ण रूपमा गलत” भनेका छन । फ्रान्सका राष्ट्रपति इमानुएल […]
नेपाल लाइफ क्यापिटल लिमिटेडले आइतबारदेखि सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ को इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १६ करोड इकाई बिक्रीमा ल्याएको हो, जसको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने […]