तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्ने कामले तीव्रता पाएको छ । व्यास-७, ९, १० र ११ वडालाई जोड्ने गरी निर्माण भइरहेको चक्रपथ मार्गमा कालोपत्र गर्न थालिएको हो । दैनिक एक सय १५ जना कामदार खटाएर निर्माणलाई तीव्रता दिइएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज […]
खालिदाका छोरा तारिक रहमानलाई पनि विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको थियो। तर मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले खालिदा जिया र उनका छोराविरूद्धका मुद्दा फिर्ता लिइसकेको छ।