सत्ता गठबन्धनको कार्यदल बैठक सकियो

काठमाडौँ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।  कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमूलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै

बैठक आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

काठमाडौं, भदौ १५ । नेपाली कांग्रेस नेतृत्वको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्‍याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच […]

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन

मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।यस्तै गठबन्धनमा प्रतिनिधिसभ

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौँ – आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने कार्यदलका सदस्य हिमलाल पूरीले जानकारी दिएका छन्। कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण […]

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि  तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । यद्यपि ०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउ

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक सुरु

सत्ता गठबन्धनले प्रदेश र संघीय निर्वाचनमा सिट बाँडबाँटबारे मोडालिटी बनाउन गठन गरेको  कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक सुरु भएको हो । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको हो । बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यका एक सदस्यले बताए । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलमा

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदै छ।

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं, साउन २० । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन आज पनि सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले विहान ९ बजेबाट बैठक बस्न लागेको हो । न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता तयार रहेका छन् । आजको बैठकले साझा कार्यक्रमलाई अन्तिम रुप […]

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन आज पुनः बैठक बस्न लागेको हो । मङ्गलवार बिहान र बेलुकी दुई चरणमा बसेको कार्यदल बैठकले कार्यक्रमलाई अन्तिम टुङ्गो लगाउन नसकेपछि आज पुनः बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा काँग्रेस, माओवादी र जसपाका नेताहरू […]