बालुवाटारमा जारी शीर्ष नेताको बैठकमा माधव र उपेन्द्र अनुपस्थित

काठमाडौँ। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव उपस्थित भएका छैनन् । गठबन्धनको मोडालिटी बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका घटक नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादव अनुपस्थित भएका हुन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन […]

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु

२४ पुस, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्यस्तै विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुनेछ । बागमती र गण्डकी प्रदेशमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न […]

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौैँ–सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसीरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । बैठकमा दोस्रो तहका पनि केही नेता बैठकमा सहभागी भएका छन्। मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस आइतबार सकिँदैछ। त्यसअघि नै कुनै प्रतिनिधिसभा […]

गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो ।बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको बताए । खनालले सञ्चारकर्मीसँग भने, ‘कयौं कुरा मिलिसकेको छ, कयौं मिलाउन बाँकी छ। भोलि बिहान ८ बजे बालुवाटारमा छलफल गर्छौं ।’

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो,अझै हुन सकेन सीट बाँडफाँटको सहमति

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ। बालुवाटारमा करिब चार घन्टासम्म चलेको बैठक सीट बाँडफाँट बिनै सकिएको हो।...

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अहिले जारी छ। सिट बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ। कृष्ण  सिटौला संयोजकत्वको सिट बाँडफाँटसम्बन्धी कार्यदलले टुंग्याउन नसकेका विषयमा निर्णय लिन...

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी

२३ साउन, काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको […]

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको  छ ।स्थानीय तह निर्वाचनको चुनावी तालमेलमा आएका समस्याबारे शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धनका दलहरू तालमेलका आधारमा चुनावमा जाने सहमति भए पनि धेरैजसो स्थानमा तालमेल नमिल्दा उम्मेदवार चयन हुन सकेका छैनन् । खास गरी काँग्रेस र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई बाइपास गरेको सो पार्टीका नेताहरूले

प्रधानमन्त्री देउवाले कांग्रेस शीर्ष नेताको बैठक बोलाए

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् । बिहीबार दिउँसो ३ बजे बस्नेगरी बैठकको आह्वान गरिएको हो । बैठकमा डा.शेखर कोइरालाको साथै रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि लगायतलाई बोलाइएको […]

पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ।दिउँसो १२ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने जनाइएकोछ।बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा समेत छलफल हुने जनाइएको छ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाउने जनाइएको छ।पौडेल पक्षमा सम्मानजनक सहभागिता नभए सरकारमा सहभागी हुन नहुने आवाज पनि उठिरहेको छ।