सिफारिस समितिमा एमालेकाे आपत्ति : प्रक्रिया कानुनविपरीत, छिट्टै टुंग्याउनुपर्छ

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगमा प्रक्रियाप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ।  जबराविरुद्धको महाभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा एमालेले आपत्ति जनाएको हो। सिंहदरबारमा बसेको बैठकमा बोल्दै एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ‘महाभियोग प्रक्रियामा कानुनविपरीत भइरहेको छ। हामीलाई चोलेन्द्रलाई महाभियोग ठहर गर्नैपर्छ भन्ने छैन। दोषी भए भए कारबाही हुनुपर्छ। निर्दोष मुक्त ह

सम्बन्धित सामग्री

कर्मचारी कानुनमा अर्थको आपत्ति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा अर्थले आपत्ति जनाएको छ।...

मर्यादाक्रम परिमार्जनप्रति बारको आपत्ति

नेपाल बार एसोसिएसनले सरकारले गरेको मर्यादाक्रम परिमार्जनप्रति आपत्ति जनाएको छ । प्रधानन्यायाधीशलाई मर्यादाक्रममा साबिकभन्दा तल पारिएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको बारले जनाएको छ ।  ‘..नेपालको मर्यादाक्रमलाई परिमार्जन गरी जनताको आस्था एवम्...

गठबन्धनको विज्ञप्तिप्रति लोसपाको आपत्ति

सत्ता गठबन्धनले हिजो जारी गरेको विज्ञप्तिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आपत्ति जनाएको छ । सर्लाही क्षेत्र नम्बर २ मा गठबन्धनको आधिकारिक उम्मेदवार को हो भनेर अन्योल रहेका बेला सत्ता गठबन्धनमा रहेका दलहरुले संयुक्त विज्ञप्ति जारी गरी प्रष्ट पारेका छन् । तर लोसपाले त्यसमा आपत्ति जनाएको छ ।सर्लाही २ मा माओवादी केन्द्रको तर्फबाट महेन्द्र राय यादव र लोसपाको तर्फबाट राजेन्द्र महतो उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार गठबन्धनको भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा हुने सहमति भएको लोसपाले जनाएको

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै वायुसेवा सञ्चालक संघ

वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। वायुसेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति जनाएको हो।...

मतगणना प्रकियामा बालेनको आपत्ति

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् ।  मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भ

खेलाडीको कारबाहीमा सिप्यानको आपत्ति

नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीमाथि गरिएको कारबाहीमा क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आपत्ति जनाएको छ । क्यानले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।मनिषराज पाण्डे अध्यक्ष र पारस खड्का महासचिव रहेको सिप्यानले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कदमप्रति आपत्ति जनाएका हुन् । क्यानले गत मङ्सिर २९ […]

सरकारले भाडा वृद्धि गरेकामा आपत्ति

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन्।

एमालेकाे लोगोप्रति माओवादी केन्द्रको आपत्ति

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमालेको नयाँ लोगोप्रति आपत्ति जनाएको छ। माओवादी केन्द्रको लोगोसँग मिल्दोजुल्दो भएपछि माओवादीले आपत्ति जनाएको हो। एमालेको असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको थियो। त्यसमा माओवादीले आपत्ति जनाएको छ। एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। एमालेको नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको थियो। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो राखिएको छ।&nb

एमालेको नयाँ लोगोप्रति माओवादीको आपत्ति

नेकपा एमालेले सार्वजनिक गरेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ। एमालेले आफ्नो पार्टीको चुनाव चिन्हसँग मिल्ने खालको लोगो बनाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको हो। एमालेले गत असोज १५,१६...

सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेसको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशप्रति आपत्ति जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले अध्ययादेशप्रति आपत्ति जनाएको हो। सहमहामन्त्री प्रकाशशरण महतले भने, "अध्यादेशको माध्यामबाट संवैधानिक आयोगका विषयहरुलाई फेरि अघि बढाउने काम भएको छ। संसदलाई पटकपटक छलेर यि कुराहरु भइरहेका छन्। यसको भत्सर्ना गर्छ ।"