तालमेलको आव्हानसहित सत्ता गठबन्धनले संयुक्त वक्तव्य जारी गर्ने

सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् । नेपाली काँग्रेसका एक नेताले दिएको जानकारी अनुसार गठबन्धन दलका शीर्ष नेताको हस्ताक्षरसहित देशव्यापी तालमेल गर्न आव्हान गर्दै संयुक्त वक्तब्य जारी गर्न लागिएको हो । ‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ’ ती नेता

सम्बन्धित सामग्री

फेक समाचार भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य

अनलाइन मिडियाको दुरुपयोग गरी सत्ता गठबन्धनलाई लक्षित भ्रामक समाचारहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।दुई पार्टीले नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्या विभिन्न

गठबन्धनको निर्णयः चुनावी तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्ने

काठमाडौं, २५ चैत्र । सत्तागठबन्धनले संयुक्त रुपमा आगामी स्थानीय चुनावमा तालमेलका पक्षमा वक्तव्य जारी गर्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलका पक्षमा माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो । सत्तागठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपनि जिल्लाहरुमा सहमति जुटाउन वक्तव्य जारी गर्न लागेको हुन् ।

चुनावी तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएको छ । गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो । गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि केन्द्रीय शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्न […]

संयुक्त वक्तव्य जारी गर्न भारतले किन गर्‍यो इन्कार ?

काठमाडौं । तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन । नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष/राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य जारी हुन्थ्यो […]

संयुक्त वक्तव्य जारी गर्न भारतले किन ग-यो इन्कार?

काठमाडौं, चैत २३ । तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन । नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष÷राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य […]

संयुक्त वक्तव्य जारी गर्न भारतले किन ग-यो इन्कार ?

काठमाडौं । तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन । नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष÷राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य जारी हुन्थ्यो […] The post संयुक्त वक्तव्य जारी गर्न भारतले किन ग-यो इन्कार ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली र नेपाललाई संयुक्त वक्तव्य जारी गर्न दवाव, तयार भयो मस्यौदा

सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ।  वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्युँताउनुपर्ने र कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि सोमबार साँझ अध्यक्ष ओलीले कार्यदल ब्युँताएका थिए। त्यसलगत्तै कार्यदलले मस्यौदा तयार गरी दुवै नेताहरूलाई इमेलमा पठाएको हो। सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको स...

सम्बन्ध विच्छेद गर्दै आमिर र किरण, जारी गरे संयुक्त वक्तव्य

२८ डिसेम्बर २००५ मा उनीहरूको विवाह भएको थियो । आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेदबारे जानकारी दिएका छन् । १५ वर्षको सहयात्रा राम्रो र खुसीका साथ चलेको उनीहरूलेृ बताएका छन् ।

प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

काठमाडौँ / प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा सम्बन्धमा ५ दलीय गठबन्धनले संयुक्त वक्तव्य जारी गर्दै असंवैधानिक कदम भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ । शनिबार