तत्कालीन नेकपाका पाँच सचिवालय सदस्यहरूबीच भेटवार्ता

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आइतबार भेटवार्ता भएको हो । हात्तीवन स्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको स्रोतको भनाई छ । माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर […]

सम्बन्धित सामग्री

मदन भण्डारी मालेको महासचिव निर्वाचित भएको ठाउँमा एमालेको सचिवालय बैठक

काठमाडौं : नेकपा एमालेले यही भदौ ९ गते सचिवालय बैठक बोलाएको छ। यो पटकको सचिवालय बैठक काठमाडौं उपत्यकाबाहिर बस्ने भएको छ।तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। ‘उक्त महाविधेशनबाट पार्टीले निरङ्कुश राजतन्त्रको विरुद्ध कम्युनिष्ट एक भएर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो। सोही महाधिवेशनले नै पुष्पलालले अगाडि सारेको संयुक्त आन्दोलनलाई महासचिवमा निर्वाचित भएपछि मदन

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, ४ भदौ  । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उाले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ […]

तत्कालीन नेकपाका सचिवालय सदस्यबीच छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका बहुमत नेताहरुबीच पार्टी एकताको विषयमा छलफल भएको बताएकाका छन् । बैठकमा सोमबार सार्वजनिक नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय र एमालेका निर्णयबारे पनि छलफल भएको उनले जानकारी दिए ।मंगलवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, […]

नेकपा कालका बहुमत सचिवालय सदस्य छलफलमा

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।छलफलका लागि नेताहरू सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगिसकेका छन् । उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन । यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच छलफल

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु बिच आज भेटवार्ता भएको छ । बहुमत सचिवालय सदस्यहरु बिच एकताको पहल भइरहेको सन्देश प्रवाह गर्ने गरी सामूहिक रुपमा लिएको तस्विर सार्वजनिक गरिएको छ । नेता वामदेव गौतमको पहलमा, तत्कालीन नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् […]

तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आइतबार भेटवार्ता भएको हो । हात्तीवन स्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको स्रोतको भनाइ छ । माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक […]

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

काठमाण्डाै – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज आइतवार बेलुकी भेटवार्ता भएकाे हाे । कहाँ भेटवार्ता भएकाे बारेमा भने बताइएकाे छैन भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, चुनाव, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगकाे गठबन्ध...

तत्कालिन नेकपाका ५ सचिवालय सदस्यबीच भेटवार्ता

१९ असार, काठमाडौं । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच आइतबार भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो । उनीहरुबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको […]

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको हो ।भेटमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका छन् । भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका सं

नेकपा ब्युँताउन ‘साविक नेकपा’ का बहुमत सचिवालय सदस्यहरु एक ठाउँमा

काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने पहल घनीभूत तरिकाले बढेको छ । आज तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु एक ठाउँमा बसेर एकताको पहल भइरहेको सन्देश प्रवाह गरेका छन् । नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् । नेकपा एकता […]