साउथह्याम्पटनलाई हराउँदै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनलाई हराउँदै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ४–० ले  हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा हुँवा क्यान्सेलो, फिल फोडेन, रियाद माहारेज र अर्लीङ ब्रट हाल्याण्डले एक एक गोल गरे । जितसँगै ९ खेलबाट २३ अंक […]

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

काठमाडौं । फुल्हमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा फुल्हमलाई २–१ ले हराएर सिटी शिर्ष स्थानमा उक्लिएको हो । सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जुलियन अल्भारेज र अर्लिङ ब्रट हालाण्डले गोल गरे । फुल्हमका आन्द्रिएस परेराले गोल गरे । खेलको १७ औं […]

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

म्यान्चेस्टर सिटी सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । वुल्भरह्याम्पटन वान्डरर्सलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वुल्भरह्याम्पटनलाई उसैको मैदानमा ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा ज्याक ग्रेलिस, अर्लीङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गरे । खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई अग्रता […]

लिभरपुल र म्यान्चेस्टर सिटी विजयी, चेल्सी भने पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति लिभरपुल र म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी पराजित भएको छ । लिग तालिकाको शिर्ष स्थानमा फर्कनेक्रममा म्यान्चेस्टर सिटीले बर्नेलेलाई २–० ले पराजित गरेको छ । सिटीको जितमा इके गुन्डोगान र केभिन डे ब्रायनले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा ब्रायनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता […]

टोटनह्यामद्वारा म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यान्चेस्टर सिटीलाई टोटनह्याम हट्सपरले ३–२ ले हराएको छ । शनिबार राति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा कुलुसेभ्स्कीले एक गोल गरे । सिटीका इके गुन्डोगान र रियाद माहारेजले एक एक गोल गरेका थिए । लिग तालिकामा शिर्ष स्थानमा रहेको […]

वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी उक्लियो शिर्ष स्थानमा

काठमाडौं । वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति वाट्फोर्डको मैदानमा भएको खेलमा सिटीले वाट्फोर्डलाई ३–१ ले हराएको हो । उसका लागि बर्नार्डो सिल्भाले दुई गोल गर्दा राहिम स्टर्लीङले एक गोल गरे । वाट्फोर्डका कुचो हर्नान्डेजले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटी जारी सिजनमा पहिलो पटक […]

चेल्सी शीर्ष स्थानमा

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर सिटी, लिभरपुल र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले ब्रेन्टफोर्डलाई १–० ले पराजित ग¥यो । चेल्सीको जितमा बेन चिलवेलका गोल निर्णायक रह्यो । अर्को दावदार टोली लिभरपुलले गएराति वाट्फोर्डमाथि ५–० को जित निकाल्यो । उसका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा सादियो […]

चेल्सीमाथि म्यान्चेस्टर सिटीको जित

एजेन्सी । ब्रेन्टफोर्डसँग बराबरी खेल्दै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती ब्रेन्टफोर्डको मैदानमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । यो बराबरीसँगै लिभरपुलले ६ खेलबाट १४ अंक जोडेको छ । समान खेलबाट १३ अंक जोडेको म्यान्चेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराती चेल्सीको मैदानमा भएको खेलमा […]