बालुवाटारमा आगलागी, निभाउन ५ वटा दमकल परिचालन

काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । सुनौलो परिवार नेपालको स्टोरबाट आगो सल्किएको थियो ।५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

सम्बन्धित सामग्री

नेपालगञ्जमा दमकल मोटरसाइकल सेवा सुरु

नेपालगञ्ज – नेपालगञ्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले काठमाण्डौ उपत्यका बाहिर पहिलोपटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो। दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन्। सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगलागीको जोखिममा रहेको नेपालगञ्जमा दमकल मोटरसाइकल सेवा सुरु भएपछि साँघुरा गल्लीका कारण दमकल […]

दुई जिल्लामा मात्र तीन दमकल

रौतहट र सर्लाही गरी मधेश प्रदेशका दुई जिल्लामा जम्माजम्मी तिनओटा दमकल संचालनमा रहेका छन्।

दुई जिल्लामा मात्र तीन दमकल

रौतहट र सर्लाही गरी मधेश प्रदेशका दुई जिल्लामा जम्माजम्मी तिनओटा दमकल संचालनमा रहेका छन्।

दमकल खरिद गर्न सिन्धुली महोत्सव हुने

जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गर्न आर्थिक रकम जुट्ने उद्योग बाणिज्य संघले...

दमकल सञ्चालन गर्न सम्झौता

काठमाडौँ,१३ मँसिर । सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालन गर्न बागमती र ईश्वरपुर नगरपालिका पनि साझेदार बनेका छन् । दमकल सञ्चालनमा बागमती र ईश्वरपुर नगरपालिकाले वार्षिक तीनतीन लाख व्यहोर्ने सहमती गरी तीन नगरपालिकाबीच दमकल सञ्चालनको सम्झौता भएको हो । आवश्यक परेको बखत परिचालन गर्ने गरी तीनवटै नगरपालिकाबीच सम्झौता भएको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी ९कलम०ले जानकारी […]

काठमाडौं आइपुग्यो तीनवटा नयाँ दमकल

काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाटअत्याधुनिक प्रविधिसहित तीन वटा दमकल नेपाल ल्याइएको छ । ती दमकल काठमाडौंका बालाजु, धर्मपथ न्यूरोड र बौद्धस्थित रामहिटिमा राखिनेछन् । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीन हजार लिटर क्षमता भएको ती दमकलले १० तलासम्म आगो निभाउन सक्नेछन् । पिटिज्याक कम्पनीले निर्माण गरेको दमकल काठमाडौंसम्म ल्याइपुर्याउँदा दुई करोड ४० लाख रुपियाँ लागत परेको …

काठमाडौं महानगरले ल्यायो तीन नयाँ दमकल

काठमाडौं महानगरपालिकाले तीनवटा दमकल खरिद गरेको छ । महानगर प्रमुख बालेन शाहले मंगलबार सामाजिक सञ्जालमार्फत् महानगरमा तीन नयाँ दमकल आइपुगेको जनाएका हुन् । शाहका अनुसार तीनवटै दमकल यसअघिका प्रमुख विद्यासुन्दर...

काठमाडौं महानगरले ल्यायो तीन वटा दमकल

काठमाडौं महानगरले तीन वटा दमकल ल्याएको छ। महानगरका मेयर बालेन साहका अनुसार तीन वटा दमकल खरिद गरिएको हो।...

सर्लाहीको हरेक पालिकामा दमकल पुर्‍याइने

सर्लाहीको मलङवा र हरिवन नगरपालिकासँग दमकल रहेको छ। मलङवा नगरपालिकाको दमकल बिग्रिरहने हुनाले सबैभन्दा बढी हरिवन नगरपालिकाको दमकलले काम गर्नुपर्ने हुन्छ।...

‘स्थानीय तहले प्रविधियुक्त दमकल किन्नुपर्छ’

आगलागी नियन्त्रण भन्ने वित्तिकै दमकल सुरुमा आउने विषय हो । आगो विभिन्न खाले हुन्छन्, आगो अनुसार फर्म, पानी वा के प्रयोग गर्ने त्योसहितको सामग्री भएको उपकरण दमकल हो । अहिले नेपालमा दमकल विना आगलागी नियन्त्रण सोच्नै सकिन्न । सहरमा हुने आगो नियन्त्रणमा लिन दमकल नभई हुँदैन । आगलागी नियन्त्रणका लागि दमकल सबैभन्दा प्रभावकारी विधि हो […]