ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् । विश्व मुटु दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर आफूले काम गरिरहेको बताए । उहाँले बागमती प्रदेशका १३ वटा […]
१० असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा अनिल ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।
उनी उमेरका हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा कान्छो पालिका सभापति बन्न सफल भएका छन् । २९ वर्षीय …
सुर्खेत । लगातारको वर्षाका कारण सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत् प्रसारण लाइनका पोल तथा रुख ढलेपछि जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो। नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर अवरुद्ध भएको छ। रुख हटाई मर्मतसम्भारको काम भइरहेको र छिट्टै लाइन सञ्चालनमा ल्याउने तयारी […]
ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् । विश्व मुटु दिवसका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर आफूले काम गरिरहेको बताए। उनले बागमती प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा विशेषज्ञ […]