माने बायर्नमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका सेनेगली स्टार फरवार्ड साडियो माने जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । माने ३५.१ मिलियन पाउन्डमा ३ वर्षको लागि बायर्नमा अनुबन्धित भएका हुन् । अब उनी सन् २०२५ सम्मा बायर्नमा रहनेछ । लिभरपुलमा अझै एक वर्ष सम्झौता बाँकी रहँदा उनले क्लब छाड्दै बायर्न जाने निधो गरेका हुन् । […]

सम्बन्धित सामग्री

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

चलचित्र ‘ह्रस्वदीर्घ’मा रविन्द्र झा अनुबन्धित

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनेता रविन्द्र झा अनुबन्धित भएका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत हरिहरले उक्त कुराको जानकारी गराएका हुन् । चलचित्रमा कलाकार अनुबन्धित हुने क्रम जारी छ । केहीदिन अघि यस चलचित्रमा अभिनेत्री बिपना थापा प्रमुख कलाकारको रुपमा अनुबन्धित भएकी […]

फिल्म ‘हात्तीछाप’मा सौगात मल्ल अनुबन्धित

काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘हात्तीछाप’मा अनुबन्धित भएका छन् । प्रमुख भूमिकाको लागि सौगात र निर्माताबीच आइतबार लिखित सम्झौता भएको हो । मुख्य भूमिकामा यसअघि दयाहाङ राई पनि अनुबन्धित भइसकेका छन् । फिल्ममा दयाहाङ र सौगातको समानान्तर भूमिका हुने निर्माता किरण नेपालीले बताए । सौगात र दयाहाङ निर्माता नेपालीको पछिल्लो फिल्म ‘दुई नम्बरी’को समेत प्रमुख […]

ब्राजिली फरवार्ड आर्सनलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस अर्काे प्रिमियर लिग क्लब आर्सनलमा अनुबन्धित भएका छन् । जेसस ४५ मिलियन पाउण्डमा ५ वर्षको लागि आर्सनलमा अनुबन्धित भएका हुन् । अब उनी २०२७ सम्म आर्सनलमा रहनेछन् ।जेसस अनुबन्ध भएसँगै अब उनी मिकेल अर्टेटाको अमेरिका भ्रमणको टोलीमा समावेश हुनेछ । जेसस २०१६–१७ को सिजनमा सिटीमा […]

रोमाका मिडफिल्डर इन्टरमा अनुबन्धित

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी एएस रोमाका मिडफिल्डर हेनरिक मिखटरयान इन्टर मिलानमा अनुबन्धित भएका छन् । उनी फ्रि ट्रान्सफरमा इन्टरमा अनुबन्धित भएका हुन् । ३३ वर्षीय मिडफिल्डर हेनरिकको रोमामा सम्झौता यो सिजनको अन्त्यसँगै सकिएको थियो । क्लबले सम्झौताको कुनै चासो नदेखाएपछि उनी इन्टरमा पुगेका हुन् । उनी इन्टर मिलानबाट खेल्ने पहिलो अर्मनियाली खेलाडी बन्नेछन् । […]

ब्राजिली रिचार्लीसन टोटेनहममा अनुबन्धित

एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसन इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएका छन् । टोटेनहमले रिचार्लीसनलाई ६० मिलियन पाउन्डमा अर्काे प्रिमियर लिग क्लब एभर्टनबाट अनुबन्धित गरेको हो । टोटेनहमले २५ वर्षीय फरवार्डलाई ५ वर्षको लागि क्लबमा अनुबन्धित गरेको हो । उनी अब सन् २०२७ सम्म क्लबमा रहनेछ । एभर्टनले विज्ञप्ति जारी गर्दै रिचार्लीसनलाई क्लबसँगको आफ्नो सेवा, […]

मिनामिनो मोनाकोमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका जापानिज स्टार मिडफिल्डर ताकुमी मिनामिनो फ्रान्सेली क्लब मोनाकोमा अनुबन्धित भएका छन् । मिनामिनो १५.५ मिलियन पाउन्डमा मोनाकोमा ४ वर्षको लागि अनुबन्धित भएका हुन् । अब २७ वर्षीय मिनामिनो सन् २०२६ सम्म मोनाकोमा रहनेछ । मोनाकोले लिभरपुल आउनुअघि नै सन् २०२० मा मिनामिनोलाई अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट अनुबन्धको प्रयास गरेका थिए […]

'आँखा'मा अनुबन्धित भइन् निशा अधिकारी

जोन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आँखा’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । उनीसँगै कलाकार आरके मेहता रोशन पनि अनुबन्धित भएका छन् ।

म्यानचेस्टर युनाइटेडका मार्सियल सेभियामा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली एन्थोनी मार्सियाल स्पेनिस क्लब सेभियामा अनुबन्धित भएका छन् । सेभियाले यो सिजनको अन्त्यसम्मको लागि मार्सियाललाई लोनमा अनुबन्धित गरेको हो । युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको आगमनसँगै उनले विरलै मौका पाएका छन् । यो सिजन उनले युनाइटेडका लागि मात्रै ११ खेलमा मौका पाउँदा एक गोल गरेका छन् । सोही कारण उनले […]