काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी […]
Kathmandu. Bank employees will not be forced for overtime. Nepal Rastra Bank has given instructions to make arrangements so that employees are not forced to work extra time by making further arrangements in the integrated directive issued for banks and financial institutions. Likewise, if any employee is ready to work overtime, Nepal Rastra Bank has also instructed to provide additional remuneration for this. Nepal Rastra Bank has also instructed banks to fully comply with labor-related laws and Nepal Rastra Bank's directives related to employees. ...
बरालले आफ्नो निजी कथा मात्रै भनेका छैनन्, कोशीको पूर्वी तराई खासगरी धरान, इटहरी, विराटनगर, दमक, इलामलगायत क्षेत्रको आफ्नो समयको पर्यटन इतिहास पनि भनेका छन् ।
लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) रु ७०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु […]