काठमाडौँ, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँको समयमा नागरिकहरु देशका विभिन्न भूभागबाट आ–आफ्ना घर जानुपर्ने भएकाले उनीहरुका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सचेतक परियारले दसैँका बेला नागरिकहरु विशेषगरी काठमाडौँबाट बाहिर अर्थात् आफ्ना घर जाँदा यात्राका क्रममा गाह्रो हुने गरेकाले यस […]
‘क्रोध शिरोमणी कुमालेले निर्माण गर्नुभएको मुर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरबकोमूर्ति, धन्वन्तरी बराहीमूर्ति, संखमूलको रहेको राधारुक्मणी मूर्ति,त्यागलको गणेश र भैरबको मूर्ति, महाबुद्धको बज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण, मन्थली रामेछापको नागदेव, सहित १३ देवी मन्दिरका मूर्ति प्रसिद्ध छन्। काठमाडौं । क्रोधकला शिरोमणी कालु कुमालेको निधन भएको छ । उहाको ९४ वर्षको उमेरमा आज मंगलबार बिहान […]
आजभोलि सामाजिक सञ्जाल हेर्दा एक किसिमको डर लाग्छ। लाग्छ, म यो देशको कुनै जिम्मेवार कर्मचारी होइन, देशकै लागि घातक अपराधी हुँ। जसरी ठूला समाचार शीर्षकहरूको तल अशिष्ट र पढ्न नसकिने गाली र टिप्पणी लेखिन्छ, त्यसले मलाई जिउँदै मरेको जस्तो अनुभव गराउँछ।
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ०६ अंकले बढेर दुई हजार ६५४ दशमलव २८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७१ अंकले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ । फ्लोट […]