विधानसभा निर्वाचनको मतगणना : पंजाबमा आप अघि, उत्तर प्रदेशमा भाजपाले अग्रता लिँदै

भारतको पाँचवटा विधानसभा क्षेत्रमा भएको निर्वाचनको मतगणना आज भइरहेको छ। उत्तर प्रदेश, पंजाब, मणिपुर, गोवा र उत्तराखण्डमा भएको निर्वाचनको मतगणना भइरहेको हो। प्रारम्भिक मत परिणामका अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले अग्रता कायम गरेको छ। भाजपालाई समाजवादी पार्टीले टक्कर दिइरहेको छ। बहुजन समाजवादी पार्टी र भारतीय राष्ट्रिय कांग्रेस भने केही सिटमा…

सम्बन्धित सामग्री

विधानसभा निर्वाचनमा भाजपाको जित, पञ्जाबमा भने आम आदमी पार्टीले बाजी मार्‍यो

एक्जिट पोलको प्रक्षेपण र प्राप्त निर्णायक मतगणना अनुसार भारतको सबभन्दा ठूलो विधानसभामा भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीकै राजनीतिक प्रतिष्ठाको विषय बनेको उत्तर प्रदेशमा आदित्यनाथ योगीको नेतृत्वमा लडिएको निर्वाचनमा पार्टीले ४०३ मध्य २६८ स्थानमा विजय तथा निर्णायक अग्रता कायम गरेको छ भने निर्वाचनमा गएका उत्तराखण्ड तथा उत्तरपूर्वी राज्य मणिपुरमा पनि […]

उत्तर प्रदेशमा अहिलेसम्म कुन पार्टीले कति भोट पाए ?

उत्तर प्रदेश विधानसभा चुनावको मतगणना जारी छ र अहिलेसम्मको रुझानमा बिजेपी ठूलो जीततर्फ अघि बढिरहेको छ । चुनाव आयोगका अनुसार बिजेपी उत्तर प्रदेशमा २४७ सिटमा अघि छ र समाजवादी पार्टी १२२ सिटमा अघि बढिरहेको छ । कांग्रेस र समाजवादी पार्टी दुई–दुई सिटमा अघि छन् ।अहिलेसम्मको रुझानका अनुसार बिजेपीले उत्तर प्रदेशमा ४२.०९ प्रतिशत मत पाएको छ । दोस्रो नम्बरमा समाजवादी पार्टीले ३१.७५ प्रतिशत भोट पाएको छ । राष्ट्रिय लोकदल ९ सिटमा अघि बढिरहेको छ ।बिएसपी दुई सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीका अ

भारतका पाँच राज्यमा मतगणना जारी

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । गत महिना सम्पन्न निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो । प्रारम्भिक मतपरिणामले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टी फेरि भारी बहुमततर्फ अग्रसर देखिएको छ । उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको जादु चलेको विश्लेषण भइरहेको छ । […]

भारतमा यी मुख्यमन्त्रीहरु हारको दिशातर्फ

एजेन्सी, २६ फागुन । भारतको ५ राज्यको विधानसभाको चुनावको मतगणना रोचक देखिएको छ । उत्तर प्रदेशबाहेकका राज्यहरुका मुख्यमन्त्रीहरु प्रतिद्वन्द्वीहरुभन्दा पछाडि देखिएका छन् । उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुरबाट भारी मतले अगाडि देखिएका छन् । उनी फेरि मुख्यमन्त्री बन्ने दिशातर्फ बढिसकेका छन् । उत्तर प्रदेशमा योगीको जादू चलेको छ । त्यहाँ भाजपा स्पष्ट बहुमततर्फ बढेको […]

भारतका पाँच राज्यमा विधानसभा चुनाव: उत्तर प्रदेशसहित चार राज्यमा भाजपाको अग्रता

भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना बिहीबारदेखि सुरु भएको छ। प्रारम्भिक मत गणनामा भारतीय जनता पार्टी उत्तर प्रदेशसहित चार राज्यमा अघि देखिएको छ। अहिलेसम्मको नतिजामा उत्तर प्रदेशमा भाजपा निकै अघि देखिएको छ। उसलाई समाजवादी पार्टीले पछ्याइरहेको छ। कांग्रेस र बहुजन समाजवादी पार्टीको प्रदर्शन निकै कमजोर देखिएको छ। पञ्जाबमा भने कांग्रेसलाई उछिनेर आम आदमी पार्टीले […]

उत्तरप्रदेशमा भाजपा अगाडि, योगी पक्का, पञ्जाबमा सिद्धुलाई सकस

भारतका पाँच राज्यमा मतगणना भइरहेको छ । जसमा सबैभन्दा बढी प्रतिक्षित राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टी भाजपाको गठबन्धन एनडीए अगाडि रहेको छ । बिहान शुरु भएको मतगणनाको पछिल्लो अवस्था हेर्दा एनडीए २४७ सिट अगाडि रहेको छ । ४०३ सिटमा बहुमत ल्याउन २०२ सिट जित्नुपर्छ ।

उत्तरप्रदेशमा भाजपा अगाडि, योगी पक्का, पञ्जाबमा सिद्धुलाई सकस

भारतका पाँच राज्यमा मतगणना भइरहेको छ । जसमा सबैभन्दा बढी प्रतिक्षित राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टी भाजपाको गठबन्धन एनडीए अगाडि रहेको छ । बिहान शुरु भएको मतगणनाको पछिल्लो अवस्था हेर्दा एनडीए २४७ सिट अगाडि रहेको छ । ४०३ सिटमा बहुमत ल्याउन २०२ सिट जित्नुपर्छ ।

भारतको ५ राज्यमा मतगणना सुरु, उत्तर प्रदेशमा भाजपा अगाडि

एजेन्सी, २६ फागुन । भारतको पाँच राज्यमा विधानसभा चुनावको मतगणना सुरु भएको छ । उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, मणिपुर र गोवामा भएको विधानसभा चुनावको मतगणना सुरु भएको हो । मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार बढी स्थानमा अगाडि देखिएका छन् । पञ्जाबमा आम आदमी पार्टीका उम्मेदवार अगाडि देखिएका छन् । […]

विधानसभा निर्वाचनः उत्तर प्रदेशमा कसको बन्नेछ सरकार ?

एजेन्सी । भारतको उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको मतगणना आठ बजेबाट सुरु हुँदैछ । विभिन्न चरणमा भएको निर्वाचनको मतपरिणाम आज आउन लागेको हो ।

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचनः फेरि चल्ला योगी र मोदीको जादू ?

भारतको उत्तर प्रदेशमा आगामी फेब्रुअरी १० देखि मार्च ७ सम्म विधानसभा निर्वाचन हुन लागेको छ । सात चरणमा मतदान भएपछि मतगणना मार्च १० मा गरिनेछ ।  प्रदेशका कुल ४०३ सीटमा प्रतिस्पर्धा हुन लागेको छ ।  त्यसो त उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाबमा पनि यसै समयमा विधानसभा निर्वाचन हुन लागेका छन् । तर उत्तर प्रदेशले भारतको लोकसभामा ८० सांसद पठाउँछ । त्यहाँको विधानसभा निर्वाचनको परिणामले सन् २०२४ मा हुने आमनिर्वाचनको पनि संकेत दिने भएकाले धेरैको चासो यसमा छ ।  निर्वाचनमा सत्तारूढ दल भारतीय जनता पार्टीको पुन...