पश्चिमा राष्ट्रले शत्रुवत् व्यवहार गरे, अब रुस र उत्तर कोरिया झनै घनिष्ठ हुनुपर्छ: पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन बनाउन उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

६ दिने रुस भ्रमण सकेर स्वदेश फर्किए किम जोङ उन, रुस भ्रमणमा के–के भयो ?

किमले रुसको भ्रमण गरिरहँदा उत्तर कोरिया र रुसबीच हतियार समझौता हुनेमा पश्चिमा राष्ट्रहरु चिन्तित थिए । आइतबार किमलाई स्वदेश विदाई गर्दा रुसका प्राकृतिक संसाधन मन्त्री अलेक्ज्याण्डर कोज्लोभसहित वरिष्ठ अधिकारीहरू उक्त समारोहमा उपस्थित थिए, जहाँ रुसी सैन्य ब्यान्डले उत्तर कोरिया र रुसी राष्ट्रिय गान बजाए ।

पुटिन र किम: 'आवश्यकतापरेको बेलाका साथी' - BBC News नेपाली

सैन्य सहकार्य बलियो बनाउने आशयले रुस र उत्तर कोरिया अघि बढिरहेका छन् भन्ने पर्याप्त सङ्केतहरू छन्।

युक्रेन संकटको कारक अमेरिका : उत्तर कोरिया

उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो ।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ । अमेरिका निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ ।उत्तर कोरियाको विदेश मन्त्

युक्रेन संकटको कारक अमेरिका : उत्तर कोरिया

उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ। रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिँदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ। अमेरिका निकट हुँदै गएको प्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ।उत्तर कोरियाको विदेश मन्त्र

उत्तर काेरियाकाे विषयमा राष्ट्रसंघमा अाराेपप्रत्याराेप

शुक्रबार उत्तर कोरियाको विषयलाई लिएर डाकिएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा उत्तर कोरिया, अमेरिका, रुस र चीन एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिएका छन् । रुस र चीनले...

रुस, उत्तर कोरिया र इरानमाथि प्रतिवन्ध लगाउने प्रस्ताव अमेरिकी सदनबाट पारित

काठमाडौं, १३ साउन– अमेरिकी माथिल्लो सदन सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई भारी मतले पारित गरेको छ । राष्ट्रपति

रुस, उत्तर कोरिया र इरानमाथि प्रतिवन्ध लगाउने प्रस्ताव अमेरिकी सदनबाट पारित

काठमाडौं, १३ साउन– अमेरिकी माथिल्लो सदन सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई भारी मतले पारित गरेको छ । राष्ट्रपति

रुस, इरान र कोरियामाथि नाकाबन्दी लाउन अमेरिकी संसदमा मतदान

वासिङटन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुँदैछ।  इरान र उत्तर कोरियामाथि यसअघि…

रुस, इरान र कोरियामाथि नाकाबन्दी लगाउन मतदान

वासिङटन, १० साउन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ ।