स्याङ्जाको चापाकोट नगरपालिका ८ दामाचौरस्थित कालिगण्डकी नदीमा चापाकोट र पाल्पाको रामपुर जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा पुल निर्माणमा काम गर्दै आएका आठ जना घाइते भएका छन् ।निर्माणाधीन पक्की पुल भत्किँदा घाइते हुनेहरूमा रौतहट घर भएका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बारा जिल्लाकै २८ वर्षीय जितेन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालयका […]