श्रीलंकाको ब्लु स्टारसँग मछिन्द्र स्तब्ध (तस्बिरहरु)

काठमाडौँ–  एएफसी कप छनोट–२०२२ को प्लेअफअन्तर्गत भएको खेलमा नेपालको मछिन्द्र क्लब श्रीलंकाको ब्लु स्टार क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थिति दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–१  गोल अन्तरले पराजित भएको हो। ब्लु स्टारको जितमा मोहम्मद इशान र सेनल सन्देशले एक–एक गोल गरे। ब्लू स्टारका लागि खेलको २४ औँ मिनेटमा गोल गर्दै […]

सम्बन्धित सामग्री

आहारारा पोखरा गोल्डकपः जावलाखेलसँग स्तब्ध मछिन्द्र

पोखरा – मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब पोखरामा जारी २३ औं संस्करणकोे आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो। जावलाखेलका हिसुब थपलियाले ३८ औं मिनेटमा गरेको गोल नै जावलाखेलको जितमा निर्णाक बन्यो। […]

एपीएफसँग मछिन्द्र स्तब्ध

६ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ एफसीले साविक विजेता मछिन्द्र एफसीलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफलाई जिताउन विदेशी खेलाडी अर्मान्ड बेउडमले एक मात्र गोल गरे । उनले खेलको ३९औं मिनेटमा गोल गरेका थिए । त्यही गोल एपीएफलाई ३ अंक दिलाउन निर्णायक बन्यो […]

इटहरी गोल्डकप : मछिन्द्र सेमिफाइनलमा स्तब्ध

ए डिभिजन टोली मछिन्द्र फुटबल क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । इटहरी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङसँग ३–१ ले पराजित हुँदै दाबेदार मछिन्द्र बाहिरिएको हो ।

साविक च्याम्पियन मछिन्द्र जावलाखेलसँग स्तब्ध

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मछिन्द्र फुटबल क्लब जावलाखेल युथ क्लबसँग ३-१ ले स्तब्ध भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा मछिन्द्र सुरुवाती अग्रताका बावजुत दोस्रो हाफमा समालिन नसक्दा लगातार गोल खान पुगेको थियो। पहिलो हाफमा सुरुवाती अग्रताका बावजुत मछिन्द्र फुटबल क्लब दोस्रो हाफमा लगातार तीन गोल खान पुगेको […]

चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनलमा, मछिन्द्र स्तब्ध

विजय नेपाली, पोखरा सहिद स्मारक ए डिभिजन लिगको नव प्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई आइतबार ३–१ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि अब चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लब वा भुटनिज युथ एससी […]

राजर्षि कपः स्थानीय क्लब पिप्लेसँग लिग विजेता मछिन्द्र स्तब्ध

ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई स्थानीय क्लब पिप्लेले सडनडेथमा ३–४ गोलअन्तरले निरीह बनाउँदै उपाधि जितेको छ ।

वाग्मती युथसँग मछिन्द्र स्तब्ध

वाग्मती युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रलाई स्तब्ध पार्दै पाँचौं सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा तय गरेको छ ।

लिग च्याम्पियन मछिन्द्र बागमतीसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै बागमती युवा क्लब सर्लाही पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा मछिन्द्र फुटबल क्लबलाई ४-२ ले पराजित गर्दै बागमती अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । […]

मछिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं आहा रारा गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश […]

हिमालयनलाई स्तब्ध बनाउँदै मछिन्द्र क्लब शीर्ष स्थानमा

सुरुबाटै आक्रामक खेललेको मछिन्द्रले २९औं मिनेटमा सुनिल बल, ६८औं मिनेटमा नुर्लान र इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।