सन् २०२३ को अन्तर्राष्ट्रिय खेलकुद

फुटबल, क्रिकेट, टेनिस, बक्सिङसँगै गल्फलगायतले सन् २०२३ मा प्रमुख स्थान बनाए । फुटबल महिला विश्वकपमा स्पेन पहिलोपटक विश्वविजेता बन्यो । निर्धारित समयभन्दा एक वर्षपछि चीनले एसियाड आयोजना गर्‍यो । हाङझाउ...

सम्बन्धित सामग्री

पहिलो बेसबल फाइभ च्याम्पियनसिप हुँदै

काठमाडौँ : नेपालमा पहिलोपटक राष्ट्रिय बेलबल फाइभ च्याम्पियनसिप हुने भएको छ।नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा बागमती प्रदेश बेसबल संघको सह–आयोजनामा दुईदिने प्रतियोगिता हुन लागेको हो। उक्त प्रतियोगिता बुधवार र बिहीवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ।प्रतियोगिताको तयारी पनि पूरा भएको संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए। नेपालमा सन् २०२३ देखि खेल्न शुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो। पहिलो संस्करणमा सातवटा प्रदे

सन् २०२३ मा विश्व खेलकुद

विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो ।

यसरी जोगिन्छ यूएई र पिएनजीको ओडीआई मान्यता

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गर्यो । सन् २०१९ मा सुरु भएको यस प्रतियोगिता बिचमा कोभिड संक्रमणका कारण लम्बिएर सन् २०२३ सम्म चल्यो । हरेक टोलीले ३६ खेल खेलेका यस प्रतियोगितामा कुल १ सय २६ खेल हुँदा जम्मा १ खेलले प्रतियोगिताको समिकरणमा कुनै भूमिका खेलेन । बुधबार […]

२०२३ मा नेपालमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

काठमाडौँ । सन् २०२३ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन आयोजना गरिने भएको छ । नेपाल ‘खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान-नेस्पो’द्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कार्यकारी सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार समिति संयोजक प्रा.डा. सिद्धार्थ विक्रम पाँडेले सो जानकारी दिएका हुन् । ‘२०२३ को जनवरीमा नेपालमा एउटा ठुलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने सोच […]

नेपालले युएईसँग हार्नुको पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईसँग ४८ रनले पराजित हुँदै बाहिरिएको छ । सन् २०२३ मा हुने टि२० विश्वकपको लागि अर्को वर्ष हुने ग्लोबल छनोटमा स्थान बनाउन नेपाल एसिया क्षेत्र छनोटमा शीर्षस्थानमा रहनुपथ्र्यो । तर नेपाल तेस्रो स्थानमा रहँदै बाहिरियो । जितका लागि १ सय […]

१४औँ साग पाकिस्तानमा

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औँ संस्करण पाकिस्तानमा हुने भएको छ । दुई वर्षपछि सन् २०२३ को मार्चमा पाकिस्तानले १४औँ साग आयोजना गर्न लागेको हो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार सम्पन्न...

१४‍ ‍औँ साग पाकिस्तानको लाहोरमा २०२३ मा आयोजन हुने

काठमाडौं- १४ औँ दक्षिण एसियाली खेलकुद-साग पाकिस्तानको लाहोरमा आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२३ को मार्चमा हुने साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले निर्णय गरेको छ। प्रतियोगितामा २७ खेल समावेश गर्ने सैद्धान्तिक सहमति भएको नेपाल ‌ओलम्पिक कमिटीले जनाएको छ।

१४ औं साग २०२३ मार्चमा पाकिस्तानमा हुने

२८ असार, काठमाडौं । १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ मार्चमा पाकिस्तानमा आयोजना हुने भएको छ । साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । १४ औं सागको आयोजकको रुपमा यसअघि नै पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो […]