काठमाडौं, १३ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज (शुक्रबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर लुले देउवालाई भेटेका हुन् ।उक्त भेटवार्ताको क्रममा नेपाल–अमेरिकाको मैत्रीपूर्ण र सहकार्यत्मक सम्बन्धबारे छलफल भएको जनाईएको छ । भेटवार्ताबारे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्–‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च […]