काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित र रोमाञ्चक भिडन्त हुँदै छ । जहाँ एसियाली पावरहाउस जापानले पाँच पटकको विश्वविजेता ब्राजिलको सामना गर्दै छ। नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुने यो खेलमा जापान बलियो प्रतिद्वन्द्वी ब्राजिललाई स्तब्ध पार्दै राउन्ड अफ १६ (प्रि-क्वार्टरफाइनल) मा पुग्ने रणनीतिका साथ मैदान उत्रनेछ। जारी […]
भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान रोपाइँ बढ्न थालेको छ । केही साताअघि वर्षा अभावका कारण प्रभावित बनेको रोपाइँ पछिल्ला दिनमा निरन्तर वर्षा भएपछि रोपाइँ बढेको हो । प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै किसानलाई आधुनिक कृषि प्रविधि अपनाउन आग्रह गरेको छ । लुम्बिनी प्रदेश […]
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला […]
डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक विकास, पूर्वाधार विस्तार तथा क्षेत्रीय आर्थिक गतिविधि अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको जगदुल्ला हाइड्रोपावर कम्पनीले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अघि बढाइएको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना परियोजनाका […]