२५ वर्षपछि नहर निर्माणमा तीव्रता

महेन्द्रनगर-नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको भण्डै २५ वर्षपछि भारतले नहर निर्माणमा तीव्रता दिएको छ । महाकाली सिँचाइ तेस्रो चरणको मूलनहर निर्माणअन्तर्गत महाकाली एकीकृत सन्धिअनुसार भारतले बनाउनुपर्ने १२ सय नहर निर्माणमा भारतले २५ वर्षपछि निर्माण कार्यमा तीव्रता दिएको हो ।नहर निर्माणमा वर्षाैंदेखि आनाकानी गर्दै आइरहेको भारतले अहिले रातदिन लगाएर भारततर्फ निर्माण गर्नुपर्ने १२ […]

सम्बन्धित सामग्री

सिक्टालाई सर्वोच्चले न्याय दिनुपर्छ

सरकारले घोषणा गरेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा देखिएको विवाद पेचिलो बन्दै गएको छ । राज्यले अर्बौं लगानी गरेर निर्माण गरेको नहरमा पानी परीक्षण गर्दा विभिन्न स्थानमा भत्कन पुगेपछि यो विवाद आएको हो । नहर भत्केको र यसमा अनियमितता भएको भन्दै सर्वत्र विरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै […]

२६ वर्षपछि नेपाललाई पानी

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ ।सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निर्मार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माणमा भएको ढिलाइले नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको […]

पूर्वाधार निर्माणमा दुर्लभ वन्यजन्तु मासिन थालेपछि नयाँ निर्देशिका

पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर तथा जलविद्युत्जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो । गत महिना चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सडक निर्माणका लागि बनाइएको खाडलमा परेर एकसिङे बयस्क गैँडा मरेपछि सरकारले यो निर्देशिका ल्याएको हो ।यसअघि

झन्डै ५ अर्ब रुपैयाँ खर्च भयो, तर नहरमा पानी बगेन

कञ्चनपुर – झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अरबौँ रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजना सुरु भएदेखि अहिलेसम्म चार अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो ।अहिलेसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोड रुपैयाँको लागतमा थप १५ किलोमिटर...

महाकालीमा अर्बौं खर्चेर नहर बनाइयो, बगेन पानी

झण्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिंचाइ आयोजना तेस्रो चरणको मूलनहर निर्माणमा अर्बौं रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन ।

महाकाली सिँचाइ तेस्रो चरण निर्माणमा अवरोध

महाकाली र जोगबुढा नदीले उर्वरा भूमि क्षयीकरण भएको भन्दै नहरभन्दा तटबन्ध बनाउन स्थानीयको माग महाकाली सिँचाइ तेस्रो चरणले कञ्चनपुरको दोधारा–चाँदनीमा सिँचाइका लागि नहर निर्माण गर्न सर्भे सुरु गरेपछि स्थानीयले अवरोध गरेका...

वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति कम गर्नका लागि वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन थालेको छ। निकुञ्ज भएर जाने महाकाली तेस्रो चरणको नहरमा वन्यजन्तुमैत्री संरचना बनाइएका छन्। महाकाली तेस्रो चरणको परियोजनासँग समन्वय गरी वन्यजन्तुलाई ओहोरदोहोरका लागि नहरमाथि भएर जाने बाटो (ओभर पास) बनाइएका छन। ‘नहर निकुञ्ज क्षेत्रको झण्डै चार किलोमिटर क्षेत्र भएर गएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा मगरले भने,  ‘तीन तीन सय मिटरको दूरी

सडक निर्माणमा नहर पुरिँदा समयमै रोपाइँ गर्न समस्या

पर्वत : मोटरबाटो खन्ने क्रममा सिंचाइको नहर पुरिँदा फलेवासको देवीस्थानमा धान रोप्न समस्या भएको छ। मुडिकुवादेखि लमाएखोलासम्मको मोटरबाटो निर्माणको क्रममा फलेवास नगरपालिका–५ खानीगाउँस्थित पिप्लेमा करिब २०० मिटर नहर पुरिएको हो। नहर पुरिँदा नगरपालिकाको वडा नं. ६ देवीस्थान र ४ मुडिकुवाका १७० हेक्टरभन्दा बढी जमिनमा धान...