ताप्लेजुङको पाथिभरा क्षेत्रमा फुल्न थाल्यो गुराँस

५ फागुन, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बेँसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो । समुद्र सतहदेखि ३ हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको भेट्न सकिन्छ । पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस […]

सम्बन्धित सामग्री

तेह्रथुम र संखुवासभाको संगम स्थलमा रहेकाे पाथिभरामा पर्यटकको वृद्धि

तेह्रथुम । तेह्रथुम र संखुवासभाको संगम स्थलमा रहेको पाथिभरा मन्दिरमा तीर्थालुसँगै आन्तरिक पर्यटकहरूको आवागमन बढ्न थालेको छ । पर्यटक र तीर्थालु वर्षभरी आउने गरेपनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको हो । गुराँसको राजधानीसँगै रहेको यो मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । पूर्वका विभिन्न जिल्लाहरुको […]

हिँउ फूलको गाउँबाट

हिमालको काखमा छ ताप्लेजुङ गाउँ नहेरी नै भन्ने गर्छन् यसलाई सानो ठाउँ । यही माटोले जन्म दियो शान्ति निर्मातालाई हराभरा शान्तिपूर्ण ताप्लेजुङलाई । स्वर्गको नै भूमि रै छ ताप्लेजुङ गाउँ तमोर र फावाखोला पहिचान तिम्रो । चौरी, भेडा चराउने गोठ उति राम्रा धन, मन, तनले नै अति धनी तिमी । कञ्‍चनजंघा, कुम्भकर्ण भेट्न आउने तिमी ओलाङचुङ र तिम्बुङले मनै लोभ्याउने चेतनाको विगुल फुक्न सबै उभ्याउने मनैभरि फुरूङ्ङ भो तिमी सम्झाउँदा शीरमाथि पाँचगाउँमा पाथिभरा माता छातीभरि गुराँस र हिमालको साथ ।