काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछन् । दोस्रो लेगको ११ औं चरण अन्तर्गत शनिबार एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने दोस्रो […]