चन्द समूहका नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ।

सम्बन्धित सामग्री

सेनाले पक्राउ गरेका दुई उच्च सैनिक अधिकारीलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौंः सर्वोच्च अदालतले कोर्टमार्सल जारी रहेका अवकाशप्राप्त मेजर जनरल प्रेम शाहीलाई समर्थन गरेको अभियोगमा पक्राउ परेको दुई उच्च सैनिक अधिकारीलाई अदालतमा उपस्थित गराउन नेपाली सेनालाई आदेश गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले तीन दिनभित्र लगाइएको अभियोगसहित उपस्थित गराउन जंगी अड्डालाई आदेश गरेको हो।  शाहीलाई सहयोग गरेको अभियोगमा सेनाले पक्राउ…

कमेडियन अपूर्व क्षितिज सिंहलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडाैँ- कमेडियन अपूर्व क्षितिज सिंहलाई बुधबार अदालतमा उपस्थित गराइने भएको छ। कमेडियन सिंहलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएकाे हाे। यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएकाे थियाे। कमेडियन सिंहलाई हिजाेमात्रै प्रहरीले पुन: हिरासतमा लिएकाे थियाे। नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेकाले उनीमाथि अनुसन्धान भइरहेकाे छ। कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा […]

रुबी खानलाई बिहीवारसम्म अदालत उपस्थित गराउन आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले रुबी खानलाई पर्सि २८ बिहीबार उपस्थित गराउन आदेश दिएको छ । गएको शुक्रवार प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो ।उनको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईले आउँदो बिहीवार बिहान रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिनुभएको हो ।रुबीले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा अनशन सुरु गर्नुभएको छ । यो मुद्दामा सुनुवाइ नभएसम्मका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिर...

रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश

२६ असोज, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ । अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो । नेपालगञ्जका दुई जना महिलाको शंकास्पद […]

रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डाै – धर्नाका क्रममा काठमाण्डौको माइतीघर मण्डलबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरको नाममा कारण देखाऊ आदेश जारी गर्दै खानलाई २४ घण्टाभित्र स–शरीर उपस्थित गराउन आदेश दिएको हो । बाँकेका दुई महिलाको हत्यारालाई कारबाही र पीडितलाई न्यायको माग गर्दै बाँकेबाट २० दिन पैदल हिँडेर काठमाण्डौ आएका रुवीसहितका महिलाले माइतीघरमा धर्ना दिँदै आएका छन् । धर्नाका क्रममा अस्ति...

महिला अधिकारकर्मी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा उपस्थित गराउन आइतबार आदेश...

माइतीघरबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

२४ असोज, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको माइतीघरबाट पक्राउ परेकी नेपालगञ्जकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ । उनको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो । घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि पैदल यात्रा गरेर […]

रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन ठाकुर पक्षको माग

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले जेलमा रहेका पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन माग गरेका छन् ।  आयोगमा बहसको क्रममा ठाकुर पक्षका अधिवक्ताहरूले प्रमाणका आधारमा निर्णयहरु गर्न सकिने भन्दै त्यसबाहेक अरु कुनै विकल्पमा जान हुने धारणा राखे । उनीहरुले यदि कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमा सनाखत गराउने हो भने जेलमा रहेका रेशम चौधरीलाई पनि उपस्थित गराउनुपर्ने माग राखे ।यसअघि चौधरीलाई राज्यले नै थुनाबाट निकालेर सिंहदरबारमा

नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द  समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ ।न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ । समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । गत पुस