RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका टुंग्याएको छ। केन्द्रीय निर्वाचन आयोगले महाविधेशन तयारी -
नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएका छन् । नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गरे । आफ्नो पहिलो भारत भ्रमणमा रहेका रुबियोले उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]
संयुक्त राष्ट्रसंघले तोकेका तीनवटा मापदण्ड पूरा गरिसकेको नेपालले अति कम विकसित मुलुक (एलडिसी)बाट विकासशीलमा स्तरोन्नति हुने नोभेम्बर २०२६ को मिति थप तीन वर्ष पछाडि धकेल्न संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठायो । परराष्ट्रमन्त्री शिशिर खनालले ३० वैशाखमा संयुक्त राष्ट्रसंघअन्तर्गतको युएन कमिटी फर डेभलपमेन्ट पोलिसीलाई पत्र पठाउँदै यो आग्रह गरेका थिए । सरकारले आर्थिक संरचना, व्यापारिक चुनौती, […]
काठमाडौं– आवश्यक पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले सूचना जारी गर्दै धेरै स्थानीय तहबाट निवेदन प्राप्त भएको तर, पूर्वाधार अभावको कारण पहिलो चरणमा पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि सम्बन्धी सेवा सञ्चालन गर्न खोजिएको जनाएको हो […]