अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु

पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा आज एउटा अमेरिकी हवाई हमलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ ।’ उनले यो हमला एमक्यु–९ विमानको प्रयोग गर

सम्बन्धित सामग्री

अमेरिकी ड्रोन आक्रमणमा हिजबुल्लाहका कमाण्डरको मृत्यु

इराकको राजधानी बगदादको पूर्वीभागमा अर्धसैनिक हस्द शाबी फोर्सको सवारी साधनमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ।अर्धसैनिक बलहरूको खेल उपयोगिता वाहनमा आक्रमण गरेको थियो। कारमा मारिएका एक व्यक्तिलाई अबु बाकिर अल–सादी, इराकमा इरान समर्थित सशस्त्र समूह कटाइब हिजबुल्लाहका कमाण्डरको रूपमा पहिचान गरेको छ। हशद शाबी फोर्स वा लोकप्रिय मोबिलाइजेसन फोर्सससँग उनको सम्बन्ध रहेको बताइएको छ। यो हमला हालै जोर्डनमा आफ्नो सैन्य आधारमा ड्रोन आक्रमणको लागि चलिरहेको अमेरिकी प्रतिक्रियाको एक

अमेरिकी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु

यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको एक सैनिक अधिकारीले सोमबार बताएका छन् ।

यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु

यमन । यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको  एक सैनिक अधिकारीले सोमबार बताएका छन् ।  अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल

अमेरिकी ड्रोन हमलाबाट अल कायदाका नेता अयमान अल जवाहिरीको मृत्यु

अल कायदाका नेता अयमान अल जवाहिरीको अमेरिकी ड्रोन हमलामा परी मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अल जवाहिरी अफगानिस्तानमा मारिएको पुष्टि गर्नुभएको छ । अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएपछि राष्ट्रपति बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाउँदै उनको हत्यापछि न्याय मिलेको …

अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिए

१७ साउन, काठमाडौं । अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको […]

अमेरिकी ड्रोन हमलामा मारिए अल-कायदा प्रमुख जवाहिरी

अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामा अलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ ।

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेता अब्दुल हमिदको मृत्यु

अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल–मतारको मृत्यु  भएको छ। अमेरिकी सेनाका एक अधिकारीले शुक्रबार राति एक वक्तव्य जारी गर्दे ड्रोन हमलामा अल–मतारको मृत्यु भएको जानकारी...

अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

अमेरिकी सैनिकको ड्रोन आक्रमणमा आतंकवादी संगठन अलकायदाका एक वरिष्ठ नेता मारिएका छन्। सिरियामा गरिएको आक्रमणमा अलकायदा नेता अब्दुल हमिद अल–मतरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिराले उल्लेख गरेको छ।अमेरिकी सेनाका मेजर जोन रिग्सबीले अलकायदाका नेताविरुद्धको कारबाहीमा आफूहरु सफल भएको बताएका छन्। ड्रोन आक्रमणबाट नेता अल–मतरको मृत्यु हुने बाहेक अन्य कुनै हताहतीको घटना नभएको अमेरिकी मध्य कमाण्ड प्रवक्तासमेत रहेका मेजर रिग्सबीले बताए।दक्षिणी सिरियामा अमेरिकी सैन्य क्याम्पमा भएक

तालिबानले भन्यो, ‘काबुलमा अमेरिकी ड्रोन हमला गैर कानून’

काबुलमा कथित रुपमा आइएसका आत्मघाती हमलाकर्तामाथि अमेरिकाको ड्रोन हमलामाथि तालिबानले टिप्पणी गर्दै कुनै अर्को देशमा केही जानकारी नै नदिइ गरिएको गैरकानूनी हमला बताएको छ ।अमेरिकाको कारवाहीमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बयान दिएका हुन् ।उनले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँगको कुराकानीमा अमेरिकाले यो हमला तालिबानलाई सूचना नदिइकन गरेको बताए ।उनले भने, ‘अमेरिकाको तर्फबाट कुनै अर्को देशभित्र यस्तो हमला गर्नु गैर कानूनी हो ।’हमलामा सर्वसाधारणको पनि मृत्यु भयो ?यस्तै, अर्

काबुल हमलाका योजनाकार अमेरिकी ड्रोन आक्रमणमा मारिए

अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। ड्रोनको प्रयोग गरी नानगहार प्रान्तमा गरिएको कारबाहीका...