अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेता अब्दुल हमिदको मृत्यु

अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल–मतारको मृत्यु  भएको छ। अमेरिकी सेनाका एक अधिकारीले शुक्रबार राति एक वक्तव्य जारी गर्दे ड्रोन हमलामा अल–मतारको मृत्यु भएको जानकारी...

सम्बन्धित सामग्री

अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

अमेरिकी सैनिकको ड्रोन आक्रमणमा आतंकवादी संगठन अलकायदाका एक वरिष्ठ नेता मारिएका छन्। सिरियामा गरिएको आक्रमणमा अलकायदा नेता अब्दुल हमिद अल–मतरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिराले उल्लेख गरेको छ।अमेरिकी सेनाका मेजर जोन रिग्सबीले अलकायदाका नेताविरुद्धको कारबाहीमा आफूहरु सफल भएको बताएका छन्। ड्रोन आक्रमणबाट नेता अल–मतरको मृत्यु हुने बाहेक अन्य कुनै हताहतीको घटना नभएको अमेरिकी मध्य कमाण्ड प्रवक्तासमेत रहेका मेजर रिग्सबीले बताए।दक्षिणी सिरियामा अमेरिकी सैन्य क्याम्पमा भएक

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु

पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा आज एउटा अमेरिकी हवाई हमलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ ।’ उनले यो हमला एमक्यु–९ विमानको प्रयोग गर

अमेरिकी ड्रोन हमलामा मारिए अलकायदाका वरिष्ठ नेता

अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हमलामा कोही पनि सर्वसाधारण मारिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् । यसअघि एशोसियट प्रेसले २० अक्टुबरमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गुडिरहेको गाडीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मारिएको जनाएको थियो । त्यसैगरी, ह्वाइट