निकिता शाहीको टिमले जित्यो ३ हजार डलर पुरस्कार

काठमाडौ । साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली बिद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एसियाका भारत, बंगलादेश,अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका बिद्यार्थीले भाग लिएका थिए ।पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा वीवीएस पांचौ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ । ८ महिना लामो […] The post निकिता शाहीको टिमले जित्यो ३ हजार डलर पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पब्जी विश्वकपमा डीआरएस दोस्रो, जित्यो ३ करोड ८६ लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको द रियल सोल्जर्स (डीआरएस) ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान हासिल गरेको छ । पब्जीको विश्वकप मानिने प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) पुरस्कार जितेको छ । प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा […]

नेपालले जित्यो ५९ लाख पुरस्कार

२० कात्तिक, काठमाडौं । नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीपमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले […]

नेपालले जित्यो ५९ लाख पुरस्कार

नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रूपैयाँ जित्न सफल भएको छ ।नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोस्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाईकल

फिल्म साउथ एसियामा ‘लङगिङ’ उत्कृष्ट, पूजा र विभूषणको फिल्मलाई जुरी अवार्ड

काठमाडौं । भारतीय डकुमेन्ट्री ‘लङगिङ’ फिल्म साउथ एसियामा उत्कृष्ट घोषित भएको छ । ९० मिनेटको यो डकुमेन्ट्री फिल्मले सन् १९४८ को लण्डन ओलम्पिक अन्तर्गत हक्की खेलमा भारतले इङ्ल्याण्डलाई हराएको कथा प्रस्तुत गर्छ । वाणी सिंह निर्देशित यो फिल्मले फेस्टिभलमा दुई हजार अमेरिकी डलर राशीको रामबहादुर ट्रफी पुरस्कार जित्यो । चार दिनसम्म ललितपुरस्थित यलमाया केन्द्रमा चलेको […]