नेपालले जित्यो ५९ लाख पुरस्कार

२० कात्तिक, काठमाडौं । नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीपमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले […]

सम्बन्धित सामग्री

‘पुअर थिंग्स’ले जित्यो भेनिसमा शीर्ष पुरस्कार

काठमाडौं । फिल्म ‘पुअर थिंग्स’ले भेनिस फिल्म फेस्टिभलको शीर्ष पुरस्कार गोल्डेन लायन जितेको छ । योर्गोस लान्थिमस निर्देशित यो फिल्ममा एम्मा स्टोनले पुनर्जन्म प्राप्त गर्ने युवतीको भूमिका निर्वाह गरेकी छन् । मुख्य तीन फिल्महरु योर्गोसको ‘पुअर थिंग्स’, रेयुसुके हामागुचीको ‘एभिल डज नट एक्जिस्ट’ र अग्निस्का होल्यान्डको ‘ग्रिन बोर्डर’ले शीर्ष पुरस्कार जित्ने अनुमान गरिएको थियो । […]

डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा […] The post डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार first appeared on Hamro Khelkud.

डाबर नेपालले जित्यो ‘नेसनल एच.आर एक्सिलेन्स अवार्ड–२०२३’

काठमाडौं, २० चैत्र । डाबर नेपालले ‘नेसनल एच.आर एक्सिलेन्स अवार्ड–२०२३’ को प्रतिष्ठित पुरस्कार जितेको छ । अवार्ड विजेताहरुको घोषणा यहिँ मार्च ३१ तरिखका दिन गरिएको थियो । उक्त पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. […]

आउटरिचले जित्यो इसिआर्ई अवार्डमा दुई कांस्य

चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा आउटरिचले दुईवटा कांस्य पुरस्कार जितेको छ । नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट इन्नोभेसन एन्ड मोडेल इन्नोभेसन तथा मार्केटिङ इन्नोभेसन गरी दुई विधामा कांस्य पुरस्कार जितेको...

आउटरिचले ईसीआई अवार्डमा २ पुरस्कार जित्यो

काठमाडौं । आउटरिचले चीनमा सम्पन्न ईसीआई अवार्डमा २ वटा काँस्य पुरस्कार जितेको छ । चीनमा हालै सम्पन्न ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडक्ट एण्ड मोडेल इनोभेसन र मार्केटिङ इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको हो । यो अवार्ड नव प्रवर्तनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड भएको जनाइएको छ […]

नेपालले जित्यो ५९ लाख पुरस्कार

नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रूपैयाँ जित्न सफल भएको छ ।नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोस्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाईकल

बाघ संरक्षण गरेबापत बर्दिया निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ । बाघको सङ्ख्या दोब्बर तुल्याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । सन् २०१० यता लोपोन्मुख प्रजातिको सङ्ख्यालाई दोब्बर तुल्याएको भन्दै बर्दियासहित भारतको सत्यमंगलम बाघ संरक्षण केन्द्रलाई टीएक्स-२ अवार्ड पुरस्कार दिने घोषणा गरिएको हो । टीएक्स-२ अवार्ड पृथ्वीको लोपोन्मुख प्राणीको रुपमा रहेको बाघको संरक्षणका लागि चालिएको महत्त्वाकाङ्क्षी संरक्षण कदम हो । […]

निकिता शाहीको टिमले जित्यो ३ हजार डलर पुरस्कार

काठमाडौ । साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली बिद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एसियाका भारत, बंगलादेश,अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका बिद्यार्थीले भाग लिएका थिए ।पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा वीवीएस पांचौ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ । ८ महिना लामो […] The post निकिता शाहीको टिमले जित्यो ३ हजार डलर पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गर्भपतनको कथाले जित्यो भेनस चलचित्र महोत्सवको मुख्य पुरस्कार

अवैधानिक गर्भपतनको विषयमा बनेको चलचित्रले प्रतिष्ठित भेनस चलचित्र महोत्सवमा मुख्य पुरस्कार जितेको छ। ‘ह्यापनिङ्ग’ सन् १९६० को दशकमा फ्रान्समा हुने गरेको अवैधानिक गर्भपतनको बारेमा आन्ड्रे दिवानले चलचित्र निर्देशन गरेकी हुन्। आफ्नो पढाइ पूरा गर्नको लागि एक महिलाले गर्भपतन गराउन चाहेको सेरोफेरोमा चलचित्र कथा बनेको छ। अवार्ड ग्रहण गर्दैगर्दा दिवानले भनिन्, ‘मैले यो चलचित्रमा रिस, चाहना, […]