संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने

काठमाडौं । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ। संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन प्रस्ताव आए पनि नआए पनि दफाबार छलफलका लागि समितिमा पठाउने तयारी गरेको हो। अहिलेसम्मको अभ्यासमा संशोधन प्रस्ताव दर्ता भएका विधेयकलाई मात्र समितिमा पठाएर संशोधनसहित सदनमा पेश गरेर […]

सम्बन्धित सामग्री

मिडिया काउन्सिल विधेयक संसदीय समितिमा, चारवटा संशोधन

प्रतिनिधिसभाले विवादित नेपाल मिडिया काउन्सिल विधेयकलाई विषयगत समितिमा पठाएको छ । १७ भदौमा पेस भई सैद्धान्तिक रूपमा स्वीकृत भएको विधेयकमा चारवटा संशोधन प्रस्ताव परेका छन् ।  संशोधनमा दफावार छलफलका लागि प्रतिनिधिसभाको बुधबारको बैठकले...

संसारमा कहीँ पनि नागरिकता विधेयक खुकुलाे हुन्न : भीम रावल

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  नागरिकता विधेयकलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरङ्कुशता भएको सांसद रावलले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘छलफल होइन केवल छल हो । नागरिकताजस्तो संवेदनशील विषयमा छल गर्नु निन्द...

नागरिकता विधेयकमा छलफल होइन ‘छल’ हो : सांसद रावल

काठमाडौं । नेकपा(एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसद भीम रावलले नागरिकता विधेयकलाई समितिमा नपठाई जबर्जस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरंकुशता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो […]

राष्ट्रियसभाबाट रेल्वे विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गर्नुभएको ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताउनुभयो । अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, …

रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ।राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए।अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजन

राष्ट्रियसभाबाट रेल्वे विधेयक पारित

राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए । अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक य

संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने

काठमाडौं, माघ ३ । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ। संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन प्रस्ताव आए पनि नआए पनि दफाबार छलफलका लागि समितिमा पठाउने तयारी गरेको हो। अहिलेसम्मको अभ्यासमा संशोधन प्रस्ताव दर्ता भएका विधेयकलाई मात्र समितिमा पठाएर संशोधनसहित सदनमा […]

संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने

विधेयकमाथि जुन विषयमा संशोधन राखिएको छ, त्यही विषयमा मात्र संशोधन गर्ने अर्को नियम भने यहाँको संसद्मा यसअघि नै तोडिसकिएको छ। संशोधन प्रस्ताव दर्ता नभएका विषयमा पनि विधेयकलाई संशोधन गरेर यस अघि मौलिक हकसम्बन्धी विधेयकहरू, केही अन्य विधेयक पनि पारित भएका छन्।

प्रहरीको सानो दर्जामा ३ पद थप्ने प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा

काठमाडौँ । नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने प्रस्ताव मन्त्रिपरिषद् विधेयक समितिमा पठाइएको छ । प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर तल्लो तहमा पद थप्ने लगायत चारवटा मुख्य विषयमा मङ्सिर १३ मा मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो । तर, निर्णय हुने सकेन । सो प्रस्ताव थप परिमार्जन गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्ले विधेयक समितिमा पठाउने निर्णय गरेको हो । गृह मन्त्रालयले पेस गरेको प्रहरी नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलमा रहेको गृहमन्त्री बालकृष्ण खाँणका निजी