काठमाडौँ – कुनै समय बजारसम्म पुर्याउने बाटो नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले व्यावसायिक उत्पादन र बजारीकरणसँगै किसानको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ। आधुनिक खेती प्रविधि, सिँचाइ सुविधा, कृषक तालिम र सहकारीमार्फत बजार व्यवस्थापन हुन थालेपछि जुम्ली स्याउको उत्पादन र गुणस्तरमा सुधार आएको छ। कर्णाली राजमार्गले सुर्खेत र जुम्लालाई जोडेपछि जुम्लाको स्याउले […]
काठमाडौँ । नेपालले आगामी ३१औँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा पग्लिँदै गएका हिमाल र बढ्दै गएको समुद्री सतहको एजेण्डालाई एउटै पर्यावरणीय चक्रमा जोडेर अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने भएको छ। आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्या सहरमा आयोजना हुने सम्मेलनमा नेपालले जलवायु संकटलाई छुट्टाछुट्टै नभई हिमालदेखि समुद्रसम्मको बृहत् पारिस्थितिकीय प्रणाली (इकोलोजिकल […]
३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जाकारियाले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। ह्वाइट हाउसमा आयोजित आफ्नो पहिलो प्रेस ब्रिफिङलाई लिएर चौतर्फी आलोचना भएपछि उनी पदबाट हट्ने अड्कलबाजी तीव्र बनेको थियो।
मङ्गलबार …