धनुषामा एक वृद्धको पैसा लुट्ने दुईजना पक्राउ

धनुषामा पैसा लुटेर फरार भएका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

प्रभुको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

१५ मंसिर, जनकपुरधाम। धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । दुवै जनालाई पक्राउ गरी […]

स्रोत नखुलेको २० लाख रूपैयाँसहित धनुषामा दुईजना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।प्रदेश–०१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार भएर गईरहेको अवस्थामा मंगलबार राति धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित नहरचोकमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट कालो रंगको झोलामा स्रोत नखुलेको २० लाख रुपै

धनुषामा रकम लुट्ने दुईजना पक्राउ

जनकपुरधाम । धनुषामा रकम लुट्ने कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । बिहीबार धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी लक्ष्मीनिया गाउँपालिका–६ का २० वर्षीय भरोशी भनिने नरेश यादव र लक्ष्मीनिया–४ का २३ वर्षीय सरोज दासलाई पक्राउ गरेको जानकारी गराएको हो । लक्ष्मीनिया–४, सपहीका ७५ वर्षीय राम दासको रकम लुटेको आरोपमा...

आलुको बोरामा ८३ लाख रुपैयाँ

धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । प्रहरीले […] The post आलुको बोरामा ८३ लाख रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिनुभयो । प्रहरीले भारतबाट …

आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै ८३ लाख ६४ हजार नगदसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । प्रहरीले […]

धनुषा प्रहरीद्वारा जरायोको आखेटोपहार बेचबिखनमा संलग्न दुईजना पक्राउ

धनुषामा जरायोको आखेटोपहार बेचबिखनमा संलग्न दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेकाे छ। बिहीबार जनकपुर उपमहानगरपालिका-२४ बाट उनीहरूलाई पक्राउ गरेको हो।...

धनुषामा जरायोको सिङसहित दुईजना पक्राउ

जनकपुरधाम । धनुषामा जरायोको सिङसहित दुईजना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ मा जरायोको सिङसहित दुईजना पक्राउ परेका हुन् ।  महोत्तरीको महोत्तरी गाउँपालिका ३ वस्ने २० वर्षीय रितेशकुमार पाण्डे र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का २० वर्षीय सोनुकुमार पाण्डे पक्राउ परेको प्रहरी नायव उपरीक्ष प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए...

डेढ लाख भन्दाबढी रकमसहित जुवाको खालबाट दुईजना पक्राउ

जनकपुरधाम – धनुषामा जुवाखालबाट डेढ लाख रुपैयाँ भन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको चन्द्र नगरपालिका वडा नम्बर ६ का ६० वर्षीय लक्ष्मी राउत र सोही स्थान घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्दै आएका ५१ वर्षीय फेकन चौधरी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीले जुवाको खालबाट […]

धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौं। धनुषा जिल्लामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा बुधबार साँझ ६ बजे सहिद नगरपालिकास्थित यदुकाहाबाट भारतको महिनाथपुर जाने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सहिदनगर नगरपालिका-२ बस्ने २५ वर्षीय उत्तमलाल पासवान र १९ वर्षीय निपुल यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।