प्रभुको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

१५ मंसिर, जनकपुरधाम। धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । दुवै जनालाई पक्राउ गरी […]

सम्बन्धित सामग्री

१४ वर्षीय पासवानको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ

वीरगञ्ज महानगरपालिका वडा नं २५, सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा  पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गर्दै वीरगञ्ज–१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका–१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । घटनामा थप एक जनाको संलग्नता देखिएको प्रहरीले जनाएपनि  उनको पहिचान नभएकोले खोजी कार्य जारी

१४ वर्षीय निरज पासवानको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ

१३ पुस, वीरगञ्ज । प्रहरीले वीरगञ्ज-२५ सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज-१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका-१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर प्रहरीले […]

चेतन अयडीको हत्यामा संलग्न थप २ जना पक्राउ

महेश कार्की बाजुरा । यहि मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनमा बाजुराको त्रिवेणी नगरपालिका-७ मालाकोट बस्ने ३२ वर्षीय अनेरास्वबियुका विद्यार्थी नेता चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएकाे थियाे । साेही घटनामा संलग्न रहेको अभियोगमा मंगलबार थप २ जनालाई प्रहरीले पक्राउ गरेको हाे । बाजुरा प्रहरीका अनुसार मंगलबार थप दुई जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय […]

हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

१९ साउन, सर्लाही। हरिपुर्वा नगरपालिका-३ बस्ने १९ वर्षीय शुसिल रायको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । साउन १३ गते बेलुकाबाट हराई बेपत्ता भएका रायको खोजी गर्ने […]

किशोरीको हत्या आशंकामा २ जना पक्राउ

उदयपुर । घरबाट टयुसन हिँडेकी किशोरीको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । कोशी जनता माध्यामिक बिद्यालय रामपुरमा कक्षा १० मा अध्यायनरत १६ वर्षिय छात्रा कविता सुनुवारको स्थानीय यसोदाखोलामा शब भेटिएको थियो । बिद्यालयमा ट्युसन पढन जाँदै गर्दा बाटोमा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ । सहकर्मिको हत्यापछि कोशी जनता […] The post किशोरीको हत्या आशंकामा २ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

घर जग्गा बेच्न नदिँदा आमाको घाटी थिचेर हत्या, २ जना पक्राउ

कास्की । आफ्नै आमाको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२ शीतलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरको कोठाभित्र घाँटी थिचेको डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा प्रहरीले शुक्रबार बिहान उनको शव फेला पारेको थियो […]

भारतीय नागरिकको हत्यामा संलग्न २ जना पक्राउ

एक जना भारतीय नागरिकको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेका छन् । धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्याको आरोपमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका–५ केराबारीस्थित सडक किनाराको नालीमा गत सोमबार कुलदीप गुप्ता

महिलाको चक्कुले घाँटी रेटी हत्या गर्ने २ जना पक्राउ

भक्तपुर, २७ फागुन । महिलाको हत्यामा संलग्न २ जना पक्राउ परेका छन् । नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी वतन भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ भकुण्डेवेशी […]

व्यवसायिक साझेदार हत्यामा संलग्न थप दुईजना पक्राउ

मोरङ – मोरङको धनपालथान गाउँपालिकामा भएको २ जनाको हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार रंगेली नगरपालिकाका मोहम्मद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिकाका मोहम्मद हकिमलाई पक्राउ गरेको हो। धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा धरानका ४९ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिकाका […]

मानन्धर हत्यामा संलग्न २ जना पक्राउ

कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । वि.सं २०७२  असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको दोषमा नेपालगञ्जका हरि वली र विवाद पाठकलाई  पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी दुई अभियुक्तलाई सार्वजनिक गरेको छ । नेपालगञ्ज १२ सुर्खेतरोडमा नेपालगञ्ज उपमहानगरपालिका –८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो ।उक्त घटनाका अभियुक्त नेपालगञ्ज –१८ का ३० वर्षीय वली र ३१