काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको दोस्रो खेल वर्षातले प्रभावित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बावेले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएको थियो। केही बेरमा वर्षाद रोकिएपछि खेललाई १८ ओभरमा छोट्याउने र २: २० बाट सुरु गराउने तयारी नेपाल क्रिकेट संघ क्यानको थियो। तर, त्यसअघि नै फेरि…